सोमबार, भदौ २२, २०८३

कांग्रेस मुख्यालयमा सर्वदलीय बैठक जारी

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक जारी छ। संसद् विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बसेको हो।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक जारी छ। संसद् विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बसेको हो।

नेपाली कांग्रेसले डाकेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायत छन्। 

यस्तै नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु वर्षमान पुन, पम्फा भुसाल लगायत सहभागी छ्न्।

बैठकमा जसपाबाट शरदसिंह भण्डारी, जितेन्द्र सोनल सहगागी छन्।

सम्बन्धित समाचार

प्रमुख तीन दलले ओलीविरुद्ध संयुक्त प्रतिरोध गर्ने

प्रकाशित: Dec 21, 2020| 12:15 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।