बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ओलीले गराए ५५६ केन्द्रीय कमिटी सदस्यलाई शपथ

नेकपाका अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय कमिटीमा सदस्य थप गरी उनीहरुको शपथ ग्रहण गराएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

ओलीमाथि कारबाही प्रस्ताव गर्न दाहाल–नेपाल पक्षको स्थायी कमिटी बस्दै

प्रधानमन्त्री एवम् नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि कारबाही प्रस्ताव पारित गर्न स्थायी कमिटी बैठक बस्न लागेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

सुनको  मूल्य ३ सयले घट्यो, प्रतितोला ९४ हजार ९०० सय

छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार हुने गरी तोकिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

प्रदेश २ नेकपामा दाहाल–नेपाल पक्ष बलियो

कुल ३२ सिट रहेको नेकपा प्रदेशसभामा दाहाल–नेपाल पक्षमा १९ जना र ओली पक्षमा १३ जना प्रदेशसभा सदस्य छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

ओलीका नजरमा दाहाल र नेपाल ‘पिलो’ सरी

पार्टी एकताका चरणमा ‘जेट विमानका दुई चालक’मध्ये एक भनिएका नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल यतिबेला ओलीका नजरमा ‘पिलो’ सावित भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

पूर्वमाओवादी नेताले छाडे दाहालको साथ, मणि थापा र टोपबहादुर ओली क्याम्पमा 

तत्कालिन माओवादीका प्रभावशाली नेता मणि थापा र टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

नविलले घोषणा गर्यो ३५.२६ प्रतिशत लाभांस, बाणिज्य बैंकहरूमा सबैभन्दा बढी

नविल बैंकले ३५.२६ प्रतिशत लाभांस दिने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

वामदेवको जबाफ : म अहिले कुनै बैठकमा सहभागी हुन्नँ

नेकपा उपाध्यक्ष वामदेव गौतमले आफू अहिले कुनै पक्षको भेला वा बैठकमा सहभागी नहुने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

ओलीले घोषणा गरे ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति

नेकपाका अध्यक्ष केपी ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन कमिटी घोषणा गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

कर्णालीका चार जिल्लामा विद्युत अवरूद्ध

गए रातिदेखि कर्णालीका चार जिल्लामा विद्युत अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

गण्डकी सरकार धरमरमा, नयाँ सरकार बनाउन साना दल निर्णायक

प्रतिनिधिसभा विघटनपछि गण्डकी सरकारको भविष्य अन्योलमा परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

वामदेव निवासमा ओली इतरका नेताहरुबीच छलफल

नेकपा उपाध्यक्ष बामदेब गौतमको ललितपुर भैसेपाटी स्थित निवासमा नेकपा अध्यक्ष केपी ओली इतरका नेताहरुबीच छलफल भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलित 

जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

ओली र दाहाल दुबै पक्षको केन्द्रीय कमिटी बैठकमा गौतम र थापा नजाने

नेकपाका दुई अध्यक्षले डाकेको छुट्टा छुट्टै केन्द्रीय कमिटीको बैठकमा सचिवालय सदस्य वामदेव गौतम र रामबहादुर थापा नजाने भएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

बालुवाटार र बबरमहल क्षेत्रमा कडा सुरक्षा व्यवस्था

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र बबरमहल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

ओली पक्षले दाहाल–नेपाललाई कारवाहीको पत्र पुस १ मै निर्वाचन आयोगमा बुझाएको खुलासा

नेकपाकाका अध्यक्ष केपी शर्मा ओली पक्षले अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षलाई कारवाही गरेको पत्र पुस १ मै निर्वाचन आयोगमा बुझाएको खुलेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

पार्टी फुटाउन फेरि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने प्रधानमन्त्री ओलीको तयारी 

प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा ४० प्रतिशत नपुग्ने अवस्था आएपछि दल विभाजन गर्न सहज हुने अध्यादेश जारी गर्ने तयारी गरेका हुन् । 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

नेकपाको ओली निकट केन्द्रीय कमिटी बैठक सुरु

सत्तारुढ दल नेकपाको ओली निकट केन्द्रीय कमिटी बैठक बालुवाटरमा सुरु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

घुमौँ सौराहा अभियान सुरु गरिने

कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौँ सौराहा अभियान’ सुरु गरिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

रामबहादुर थापालाई फकाउन दाहाल मन्त्री क्वाटरमा

केन्द्रीय कमिटी बैठक बस्नुभन्दा केहि घण्टा दाहाल सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापालाई फकाउन पुल्चोकस्थित उनको सरकारी निवासमा पुगेका छन् । 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७