सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले घोषणा गरे ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति

ओलीले घोषणा गरे ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति

नेकपाका अध्यक्ष केपी ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन कमिटी घोषणा गरेका छन्। 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– नेकपाका अध्यक्ष केपी ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन कमिटी घोषणा गरेका छन्। 

आफ्नो पक्षका सांसदहरुको भेला बोलाएर उनले यो घोषणा गरेका हुन्। विघटित प्रतिनिधिसभाका सदस्यहरुलाई आज मंगलबार उनले आफ्नो निवास बालुवाटारमा बोलाएका थिए। 

ओलीले ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेका हुन्। त्यसमा १९७ जना पछि थप गर्ने उनले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा सुनाएका छन्।
 

प्रकाशित: Dec 22, 2020| 05:58 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।