सोमबार, भदौ २२, २०८३

वामदेव निवासमा ओली इतरका नेताहरुबीच छलफल

नेकपा उपाध्यक्ष बामदेब गौतमको ललितपुर भैसेपाटी स्थित निवासमा नेकपा अध्यक्ष केपी ओली इतरका नेताहरुबीच छलफल भएको छ। 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– नेकपा उपाध्यक्ष बामदेब गौतमको ललितपुर भैसेपाटी स्थित निवासमा नेकपा अध्यक्ष केपी ओली इतरका नेताहरुबीच छलफल भएको छ। 

छलफलमा गौतम, नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए। 

अहिले १०ः४० मा सुरु भएको छलफलमा नेता गौतमलाई मनाउने प्रयास भएको बुझिएको छ।  गौतमले ओली र दाहाल दुबैले बोलाएको केन्द्रीय कमिटीमा उपस्थित नहुने जनाएपछि गौतम निवासमै पुगेर नेताहरुले छलफल गरेको बुझिएको छ। 

प्रकाशित: Dec 22, 2020| 05:34 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।