बिहीबार, असोज १, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बिहीबार, असोज १, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
बार्सिलोना प्रशिक्षक कोम्यान भन्छन्– धेरै पटक भनिसकें, मेस्सी खुसी छन्
बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सीले मंगलबार राति पेलेको रेकर्ड तोड्दै नयाँ विश्व कीर्तिमान बनाएपछि प्रशिक्षक रोनाल्ड कोम्यानले मेस्सी खुसी रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
धोबीघाटमा मोटरसाइकलकाे ठक्करबाट युवकको मृत्यु
बा ०२०२० प २३६१ नम्बरको मोटरसाइकलको ठक्करबाट काभ्रे घर भई धोबीघाट बस्ने २७ वर्षीय गोपीकृष्ण खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
कोरोना संक्रमण देखिएपछि भुटानमा पुनः लकडाउन
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
पाकिस्तानी महिला अधिकारकर्मीको क्यानडामा रहस्यमय हत्या
पाकिस्तानी मानव अधिकारकर्मी करिना बलोचको शव क्यानडाको टोरन्टोमा फेला परेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
ओलीविरुद्ध अविश्वासको प्रस्ताव ५ गते साढे ३ बजे नै दर्ता
संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले अविश्वासको प्रस्ताव पुस ५ गते अपराह्न साढे ३ बजे दर्ता भएको प्रस्ट पारेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
नेकपा ओली समूहका केन्द्रीय सदस्यलाई प्रशिक्षण दिन केन्द्रीय नेताहरु सातै प्रदेशमा
सत्तारुढ दल नेकपा केपी ओली समूहले आज सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्दैछ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
मेगा बैंकमा ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
रघुवीर महासेठ : हिजो दाहाल समूहको बैठकमा, आज ओली समूहको वक्ता
नेकपा स्थायी कमिटी सदस्य रघुवीर महासेठले केही घण्टामा खेमा परिवर्तन गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
संसद् विघटनविरुद्ध सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ सुरु
संसद् विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १२ वटा रिट निवेदनमाथि सुनुवाइ सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
सुनको मूल्य तोलामा ९०० घट्यो
बुधबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
रिचार्जरको क्रिसमस अफर : ७ हजार ८ सय रुपैयाँको मासिक किस्तामा आईफोन १२
मोबाइल एप रिचार्जरले क्रिसमसको अवसर पारेर छुट अफर सार्वजनिक गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
पर्साका ८० हजार वृद्धवृद्धालाई न्यानोमा राखिँदै
पर्सामा ८० हजार वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्न लागिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
क्लब हिमालय नगरकोटमा क्रिसमस स्पेसल अफर
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
नबिल बैंकले ३५.२६ प्रतिशत लाभांश दिने
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
५१ प्रतिशत लाभांश दिँदै नेपाल लाइफ इन्स्योरेन्स
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
पार्टीको आधिकारिकताका लागि नेकपा अध्यक्ष दाहाल–नेपाल निर्वाचन आयोग जाँदै
आफू नेतृत्वको समूह वैधानिक भएको हस्ताक्षर सहित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्यक्ष माधवकुमार नेपाल समूह आज (बुधबार) निर्वाचन आयोग जाने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
संसद् विघटनविरुद्ध परेको रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासमा रिटहरूको प्रारम्भिक सुनुवाइ सुरु भएको हो ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
सुर्खेतका १८ डेरी उद्योग मापदण्ड विपरीत, बिक्रीवितरणमा रोक
सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित अधिकांश डेरी उद्योगले मापदण्ड पूरा नगरेको पाइएको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
आठ महिनापछि आउन थाले पर्यटक
आठ महिनापछि हनुमानढोका क्षेत्रमा क्रमिकरूपमा पर्यटक आउन थालेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
आज पनि कांग्रेस केन्द्रीय समिति बैठक
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार दिउँसो १ बजे बस्ने भएको छ। केन्द्रीय सदस्यले बोल्ने क्रम जारी बाँकी नै रहेकाले बैठक पुनः बस्न लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७
5181
5182
5183
5184