सोमबार, भदौ २२, २०८३

आज पनि कांग्रेस केन्द्रीय समिति बैठक 

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार दिउँसो १ बजे बस्ने भएको छ।  केन्द्रीय सदस्यले बोल्ने क्रम जारी बाँकी नै रहेकाले बैठक पुनः बस्न लागेको हो।
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं – कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार दिउँसो १ बजे बस्ने भएको छ।  केन्द्रीय सदस्यले बोल्ने क्रम जारी बाँकी नै रहेकाले बैठक पुनः बस्न लागेको हो।

मंगलबार सुरु  भएको बैठकमा बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, डा नारायण खड्का र एनपी साउदले धारणा राखेका थिए।

मंगलबार सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराएर विषय प्रवेश गराएका थिए।आजको बैठक पार्टी कार्यालय सानेपामा बस्नेछ।  

प्रकाशित: Dec 23, 2020| 04:11 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।