बिहीबार, असोज १, २०८३

मेगा बैंकमा ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा 

 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा ल्याएको छ । यस सुविधाबाट ग्राहकले घरबाटै आफूले चाहेको खाता खोल्न सक्नेछन्। 

इन्टरनेटको पहुँचमा रहेका ग्राहकलाई ‘भिडियो कल’ बाट खाता खोल्ने सुविधा अति नै सहज र प्रभावकारी हुने बैंकले बताएको छ। आफूले खोल्न चाहेको खाताबारे जानकारी दिनासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गर्ने व्यवस्था मिलाइएको छ।  
 

प्रकाशित: Dec 23, 2020| 06:48 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्