बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कैलालीका ११६ योजनामा अनियमितता भएको कांग्रेसको आरोप 

नेपाली कांग्रेस कैलालीले जिल्लाका १३ वटा स्थानीय तहमा सञ्चालित ११६ वटा योजनामा आर्थिक अनियमितता भएको ठहर गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

यी नौ देशमा लगाउन थालियो कोरोनाविरुद्धको खोप

विकसित देशहरूले डिसेम्बर सुरु भएपछि आफ्ना नागरिकलाई खोप दिन सुरु गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

व्यवसाय निरन्तरता कर्जा प्रवाहका लागि साढे १५ अर्बको जोहो 

सरकारले व्यवसायिक निरन्तरता कर्जाको लागि स्रोत जुटाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

बेलायतबाट आएकालाई क्वारेन्टिनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस १ देखि ७ गतेभित्र बेलायतबाट आएका व्यक्तिलाई अनिवार्य होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

संसद् विघटनको विरोधमा कांग्रेसले पुुस १६ गते देशभर प्रदर्शन गर्ने 

नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा पुस १६ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

२४ घण्टामा थपिए ७४३ कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा ७४३ जना कोरोना संक्रमित थपिएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

दाहाल-नेपाल समूह निर्वाचन आयोगमा, चुनाव चिह्न सूर्य नै रहने दाबी 

नेकपाको दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहितको पत्र र पार्टीको निर्णय बुझाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

भेट्रान्स कप फुटबलको छैटौं संस्करण माघमा

भेट्रान्स कप राष्ट्रिय फुटबल खेलको छैटौं संस्करण आगामी माघ ६ गतेदेखि हुने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

उखु किसान भन्छन्– कि पैसा लिएर जान्छौं कि मरेर

नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

७ अंकले बढ्यो नेप्से

बुधबार सेयर बजार परिसूचक (नेप्से) ७.०४ अंकले बढेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

अब संसद् पुनःस्थापना गरेर नयाँ सरकार : दाहाल

नेकपा संसदीय दलका नेता पुष्पकमल दाहालले अब संसद् पुनः स्थापना गरेर नयाँ सरकार निर्माण गरिने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल

पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको नेकपा संसदीय दलको बैठकले संसदीय दलको नयाँ नेता चयन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

पार्टी आधिकारिकताको दाबी गर्दै नेकपाको दाहाल–नेपाल समूह निर्वाचन आयोगमा

नेकपाको दाहाल–नेपाल समूह पार्टी आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोेग पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

शिक्षक महासंघसहित १३ शिक्षक संघसंगठनको अपिल : राजनीतिक उपलब्धिको रक्षा गरौं

‘संवैधानिक विधि, पद्धति तथा राजनीतिक सहमतिबाट अघि बढ्दै समस्याको निकास निकाल्नसमेत हामी सबैमा अपिल गर्दछौं।’
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

संसदीय दलको नेता चुन्न दाहाल–नेपाल समूहको बैठक सुरु

पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको नेकपा संसदीय दलको बैठक संसद् भवन नयाँबानेश्वरमा सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

इजरायलमा दुई वर्षमा चौथो पटक आम निर्वाचन हुँदै

इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले मङ्गलबार संसद विघटन गरेको छ। संसद् भंग भएपछि देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

राप्रपाको एजेन्डाले मात्र मुलुकलाई निकास दिन्छ : कमल थापा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको एजेन्डाले मात्र मुलुकलाई निकास दिने बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिट संवैधानिक इजलासमा

प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा जाने भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

ओली र थापाबीच एक घण्टा छलफल 

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाबीच भेटवार्ता भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७