बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्मलवर्ल्डमार्फत ईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवा थप २२ देशबाट सुरु

स्मलवर्ल्डमार्फत ईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवा थप २२ देशबाट सुरु

 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– ईसेवा मनि ट्रान्सफर र स्मलवर्ल्डबीच रेमिट्यान्स कारोबार गर्ने सम्झौता भएको छ ।

यो सेवा सुरु भएपछि अमेरिका, बेलायत, सेनजेन, ब्राजिललगायत २२ वटा देशहरुमा रहेका नेपालीहरुले स्मलवर्ल्ड मार्फत नगद तथा कुनै पनि बैंक खातामा र ईसेवा वालेटमा पैसा पठाउन सकिनेछ । 

नगदमा पठाइएको रकम नेपालभर रहेका ईसेवा मनि ट्रान्सफरका ८ हजारभन्दा एजेन्ट तथा ईसेवा वालेट एपमा पनि प्राप्त गर्न सकिनेछ । त्यसै गरी बैंक खातामा पठाइएको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । 
 

प्रकाशित: Dec 23, 2020| 09:55 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्