सोमबार, भदौ २२, २०८३

नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल

पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको नेकपा संसदीय दलको बैठकले संसदीय दलको नयाँ नेता चयन गरेको छ।
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको नेकपा संसदीय दलको बैठकले संसदीय दलको नयाँ नेता चयन गरेको छ।

संसद् भवन नयाँ बानेश्वरमा बसेको उक्त समूहको संसदीय दलकाे बैठकले केपी शर्मा ओलीलाई हटाएर पुष्पकमल दाहाललाई संसदीय दलको नेता चुनेको सांसद दीपकप्रकाश भट्टले जानकारी दिए।

दाहाललाई नेता बनाउन अध्यक्ष माधवकुमार नेपालले प्रस्ताव गरेका थिए। नेपाल हिजो मंगलबारमात्रै नयाँ अध्यक्ष चुनिएका थिए। 

हिजो बसेको नेकपाको दाहाल नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाई नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो। 
 

प्रकाशित: Dec 23, 2020| 08:53 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।