बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चुनाव भए सामना गरौंला, पहिला संसद् विघटनविरुद्ध  सडकमा निस्कौं 

कांग्रेसले आमनागरिकको विश्वास लिन असंवैधानिक कदमका विरुद्धमा जनतामाझ जान सक्यो र निरन्तरता दिन सक्यो भने अबको निर्वाचनमा कांग्रेस पहिलो हुनेछ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

युनाइटेड र टोटेनहम काराबाओ कपको सेमीफाइनलमा

बलियो प्रतिस्पर्धि एभर्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड र्ईएफएल काराबाओ कपको सेमीफाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

पीएसजीको फराकिलो जितसँगै शीर्ष तीनमा कडा टक्कर

साविक विजेता पेरिस सेन्ट जर्मेन(पीएसजी)ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

शीर्षस्थानको एथ्लेटिकोसँग रियलको अंक बराबरी

बुधबार रातिको जितसँगै ला लिगामा साविक विजेता रियल मड्रिडले शीर्षस्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

प्रचण्डजी १७ हजार मानिस चट बनाएर, उपद्रो मचाएर आउनु भएको हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘देशै उलटफेर गर्छु भनेर १७ हजार मानिस चट बनाएर, उपद्रो मच्चाएर’ आएको व्यक्ति भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

प्रधानमन्त्री कप महिला क्रिकेट शनिबारदेखि सुरु हुने

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

संसद् विघटन गैरसंवैधानिक भन्दै नागरिक अभियन्ताहरूले गरे प्रतिरोधमा उत्रन आह्वान

नागरिक अभियन्ताहरूले संसद विघटनलाई प्रतिगामी र गैरसंवैधानिक ठहर गर्दै घोर भर्त्सना गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी जाँच क्रममा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएर उम्कन खोज्ने गाडी चालकलाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

प्रदेश १ : ओली समूहका ५ नेताले गरे केन्द्रीय सदस्य पद अस्वीकार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले केन्द्रीय सदस्यमा मनोनीत गरेका प्रदेश १ का पाँच नेताले सो पद अस्वीकार गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

झापाको गौडामा सन‍‍्‍‍राइज बैंकको शाखारहित बैकिङ् सेवा

सन‍‍्‍‍राइज बैंक लिमिटेडले झापाको बुद्धशान्ति गाउँपालिका-६, शान्तिनगर गौंडामा शाखारहित बैंकिङ् सेवाको सुरुआत गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

बुद्धिष्ट सर्किट प्रवर्द्धनका लागि बैंकक-लुम्बिनी सीधा हवाई सम्पर्कमा जोड

नेपाल चेम्बर अफ कमर्सले थाइल्याण्डको बैंकक र निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सीधा हवाई सम्पर्क हुनुपर्नेमा जोड दिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

बी डिभिजन लिग फागुनमा गर्ने तयारी

 कोरोना महामारीका कारण रोकिएको सहिद स्मारक बी डिभिजन लिग ११ महिनापछि सञ्चालन हुने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

‘दाहाल-नेपाल पक्ष विदेशी शक्तिको प्रभावमा परे’

कम्युनिस्ट आन्दोलन भत्काउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल विदेशी शक्तिकाे प्रभावमा परेको निष्कर्ष केपी शर्मा ओली समूहले निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

भीरबाट ट्रक खस्दा तीनको मृत्यु

कालीगण्डकी करिडोरमा पर्ने सेती भीरमा लरी प्लेटफार्म टेलर (ट्रक) दुर्घटना हुँदा चालकसहित तीनको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

कांग्रेसले मेलमिलाप दिवस देशव्यापी मनाउने

नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशव्यापी रुपमा मनाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

हरिबोल गजुरेल भन्छन्- पार्टी विभाजन भइसक्यो, कानुनी प्रक्रिया बाँकी छ

नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले व्यवहारतः नेकपा विभाजन भइसकेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

आन्दोलन घोषणाबारे कांग्रेसमा चर्काचर्की, पौडेलमाथि देउवा पक्षको प्रतिवाद

सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्यहरुले निर्वाचन घोषणाको स्वागत गर्नुपर्ने धारणा व्यक्त गर्दै अब ताजा जनादेशका लागि तयारी गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

राजनीतिक घटनाक्रमले सशंकित भएका छौं : निजी क्षेत्र 

पछिल्लो राजनीतिक घटनाक्रमले सशंकित बनाएको निजी क्षेत्रका विभिन्न संस्थाहरूले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

संसद् विघटनको विरोधमा जनकपुरधाममा जसपाको प्रदर्शन

जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा जनकपुरधाममा प्रदर्शन गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७