सामान्यतया उच्च रक्तचापलाई खतरनाक मानिन्छ। त्यसैले कम रक्तचाप (लो ब्लड प्रेसर) लाई खासै वास्ता गरेको पाइँदैन।
तर, लो ब्लड प्रेसर पनि ज्येष्ठ नागरिकका लागि घातक बन्न सक्छ।
विभाजित नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहित नेताहरुले केन्द्रीय कमिटीको बैठक सकेर बल्खुस्थित पुरानो नेकपा एमालेको पार्टी कार्यालय पुगेर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन्।
फाेर्ब्स पत्रिकाका अनुसार ९ वर्षका रेयान काजी यो वर्ष सबैभन्दा धेरै कमाउने युट्युबर बनेका छन्। उनी सन् २०२० को सबैभन्दा धेरै कमाई गर्ने कन्टेन्ट क्रिएटर बनेको फोब्र्सले जनाएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेकपाका दुवै पक्षसँग कांग्रेसले समदूरी र समान व्यवहारको नीति अपनाउनुपर्ने बताएका छन्।