बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राजस्व छलीको आरोपमा १३ जनाविरुद्ध मुद्दा दर्ता

राजस्व अनुसन्धान विभागले १३ जनाविरुद्ध राजस्व छली गरेको आरोपमा १९ करोड ९६ लाख रुपैयाँ बिगो असुल उपर गरी जरिवाना र कैद सजायसमेतको मागदावी गर्दै तीन वटा मुद्दा दर्ता गराएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

प्रदेश लिग माघबाट सुरु गर्ने एन्फाको तयारी

प्रादेशिक लिग आगामी माघबाट सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

न्यायोचित निर्णय हुन्छ : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपाको वैधानिकता, चुनाव चिह्न र नामबारे न्यायोचित निर्णय गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

सूर्य चिह्नमा कसैले आँखा लगाउन पाउँदैन : नेपाल

‘हेर्दै आनन्द लाग्ने यसमा कसैले आँखा लगाउन पाउँदैन।’ 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

बागमती प्रदेशका ३ मन्त्रीद्वारा राजीनामा घोषणा

बागमती प्रदेश सरकारका ३ जना मन्त्रीले राजीनामा दिएका छन्। नेकपाको दाहाल–नेपाल समूहका मन्त्रीले राजीनामा दिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

दाहाल–नेपाल समूहद्वारा निर्वाचन आयोगमा २९५ केन्द्रीय सदस्यको हस्ताक्षर पेस

नेकपाको दाहाल–नेपाल समूहले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा २९५ जना केन्द्रीय कमिटीको हस्ताक्षर बुझाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

तीन पूर्वप्रधानमन्त्री पुगे निर्वाचन आयोग

तीन पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल निर्वाचन आयोग पुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ हुँदै

 प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ शुक्रबार संवैधानिक इजलासमा हुँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

कोरियाले सन ०२१ मा नेपालसहित १६ मुलुकबाट ५२ हजार कामदार लग्ने

दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् ०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

प्रतिनिधि सभा विघटनविरुद्ध तीन पूर्वप्रधानमन्त्री सडकमा (तस्बिरहरू)

प्रतिनिधि सभा विघटनको विरोधमा सत्तारुढ दल नेकपाका शीर्ष नेता सडकमा निस्किएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

मिर्गौलापीडितलाई १३ लाख सहयोग

मालिका सेवा समाज बागलुङले यहाँको विपन्न परिवारका मिर्गौलापीडित सन्तोष किसानको उपचारका लागि करिब १३ लाख सहयोग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

संक्रामक रोग अस्पतालको निर्देशकमा डा. गौचन 

गण्डकी प्रदेश अन्तर्गतको प्रदेश संक्रामक रोग तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. विकास गौचन नियुक्त भएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

सडकमा निस्किए नेकपा दाहाल–नेपाल समूहका शीर्ष नेता 

प्रतिनिधि सभा विघटनको विरोधमा सत्तारुढ दल नेकपाकै शीर्ष नेता सडकमा निस्किएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

हल सञ्चालकलाई डाक्यो सीडीओ कार्यालयले 

आज (शुक्रबार)बाट सिनेमा हल खोल्ने तयारी गरेका हल सञ्चालकलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले छलफलका लागि डाकेको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

डिसहोमले प्रधानमन्त्री कप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने 

डिसहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–२०) तथा पीएम कप  पुरुष (एक दिवसीय) खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री ओली, काे-को बन्दैछन् मन्त्री ? 

आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी प्रधानमन्त्री ओलीले तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

दाहाल–नेपाल समूह माइतीघर मण्डलाबाट प्रदर्शनसहित निर्वाचन आयोग जाँदै

नेकपाको दाहाल–नेपाल समूह आफ्नो समूहको आधिकारिकताका लागि आज माइतीघर मण्डलामा जम्मा भएर प्रदर्शनसहित निर्वाचन आयोग र संसद् पुनस्थापनाका लागि सर्वोच्च अदालत जाने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

नारायणगढ–मुग्लिन सडकका १५ पुल निर्माण हुँदै

नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

संसद् विघटनविरुद्धको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

हालसम्म परेका १३ वटा रिटको आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा एकमुष्ट सु्नुवाई गर्न लागिएको हो । 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७