सोमबार, भदौ २२, २०८३

तीन पूर्वप्रधानमन्त्री पुगे निर्वाचन आयोग

तीन पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल निर्वाचन आयोग पुगेका छन्।
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं– तीन पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल निर्वाचन आयोग पुगेका छन्।

माइतीघर मण्डलबाट नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहितको टोली आयोगमा पुगेको हो।

उनीहरू नेकपाको आफ्नो समूह आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग पुगेका हुन्। 

बिहीबार बसेको यो समूहको केन्द्रीय कमिटी बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषण गरेको थियो। 

दाहाल–नेपाल समूहले ४४१ मध्ये ३१५ केन्द्रीय सदस्यको हस्ताक्षर आयोगमा बुझाउँदै छ।  

प्रकाशित: Dec 25, 2020| 06:02 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।