सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

मुख्यमन्त्रीविरुद्ध ४६ जना संसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। बागमती प्रदेशसभामा ११० सदस्य छन्।  

अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेशका तीन मन्त्रीले राजीनामासमेत दिएका छन्। 

शुक्रबार सामाजिक विकासमन्त्री युवराज दुलाल,  आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल र उद्याेग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले राजीनामा दिएका हुन्।  

प्रकाशित: Dec 25, 2020| 06:23 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।