बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कैलालीमा चितुवाको छाला र हड्डीसहित तीनजना पक्राउ

चितुवाको छाला र हड्डीसहित कैलाली प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

नयाँ मन्त्रीहरुसहित मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

१४ गतेदेखि लाइसेन्सको फारम खुल्ने

यातायात व्यवस्था विभागले आगामी पुस १४ गते मंगलबारदेखि सवारी चालक अनुमति पत्र लाइसेन्सको फारम खोल्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

सेयर काराेबारमा ब्रोकर कमिसन ३३ प्रतिशतले घट्यो

सेयर कारोबार गर्दा धितोपत्र व्यवसायीलाई तिर्नुपर्ने शुल्कमा ३३ प्रतिशत घटेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

नेकपा अध्यक्ष नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता 

नेकपाका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

जसपाले जनकपुरधाममा जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला

संसद् विघटनको विरोधमा जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाइएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

दाहाल–नेपाल समूहका तीनै नेता ओलीमाथि खनिए

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेताहरु प्रधानमन्त्री तथा नेकपाको अर्को समूहका अध्यक्ष केपी ओलीमाथि खनिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

२४ घण्टामा थपिए ६०८ कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा ६०८ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघबीच समझदारी

ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच बिहीबार महासंघमा आबद्ध सदस्य संघसंस्थाहरुलाई सहुलियतपूर्ण कर्जाका साथै सरल र सहज बैंकिङ सेवाहरु प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

सुर्खेत विमानस्थल विस्तारमा स्थानीयको अवरोध

सुर्खेत विमानस्थल विस्तारमा अवरोध देखिएको छ। विमानस्थल विस्तारका लागि नागरिक उड्डयन कार्यालय सुर्खेतले अधिग्रहण हुने जग्गा किनबेच, नयाँ संरचना निर्माण, हक हस्तान्तरण र धितो बन्धक बनाएसँगै स्थानीयले विमानस्थल विस्तार हुन...
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

प्रतिनिधि सभा विघटनविरुद्ध तीन पूर्वप्रधानमन्त्री सडकमा

नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

हामी भयभीत पनि छौं : दाहाल

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संविधानविरोधी गतिविधि अघि बढिरहेकाले आफूहरु भयभीत रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

पार्टीको नाम, चुनाव चिह्न र लोगो हामीले नै पाउँछौं : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

संघीयता विरोधी ओलीले प्रदेशसभा पनि विघटन गर्न खोज्दै छन् : शाक्य

‘ओली प्रदेश सभा विघटन गर्ने सोचाइमा छन्। तानाशाही शासक बन्न खोज्दै छन्। उनीसँग कम्युनिस्ट चरित्र छँदै छैन।’
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्को आकस्मिक बैठक 

बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री ओलीले आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने ४८.६२ प्रतिशतको हात खाली

प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा ४८.६२ प्रतिशत आवेदकको हात खाली भएको छ। आईपीओका लागि १० लाख ५१ हजार ११६ जनामध्ये २ हजार १६९ जनाको आवेदन रद्द भएको थियो। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७