सोमबार, भदौ २२, २०८३

हामी भयभीत पनि छौं : दाहाल

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संविधानविरोधी गतिविधि अघि बढिरहेकाले आफूहरु भयभीत रहेको बताएका छन्। 
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं- नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संविधानविरोधी गतिविधि अघि बढिरहेकाले आफूहरु भयभीत रहेको बताएका छन्। 

उनले राजधानीमा शुक्रबार आयोजित संसद् विघटनपछि उत्पन्न परिस्थितिपछि फेरि अर्को केही दुर्घटना हुन्छ कि भन्ने चिन्ता रहेको बताएका हुन्। 

सोही कारण पनि आफूहरु सडकबाट हामी यहीं छौ भन्दै पम्पलेट बोकेर निर्वाचन आयोग पुगेको बताए।  

प्रकाशित: Dec 25, 2020| 09:13 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।