शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

शपथ लिएको अढाइ महिनापछि गौतम राष्ट्रियसभा बैठकमा

नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य पदको शपथ लिएको अढाइ महिनापछि राष्ट्रियसभा बैठकमा सहभागी भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

सांसद अधिकारी र गुरुङलाई कोरोना संक्रमण

राष्ट्रिय सभा सदस्य रोधश्याम अधिकारी र पर्शुराम मेघी गुरुङलाई कोरोना भाइरस संक्रमण भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

वामदेव गौतमको उपस्थितिले राष्ट्रिय सभाको गरिमा उँचो भएको छ : शर्मा

राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्माले नेकपाका उपाध्यक्ष बामदेव गौतमको प्रवेशले राष्ट्रिय सभाको गरिमा उचो भएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

राजविराजमा विद्युत चोरी गर्ने ४२ जनालाई कारबाही, ३ लाख राजश्व संकलन

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सप्तरीको राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारबाही गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

१ अर्ब ३२ करोड बिगो दाबी गर्दै उच्च अदालतमा २८ जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले १ अर्ब ३२ करोड रुपैयाँ बिगो दाबी गर्दै पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

राष्ट्रिय सभाको बैठक (प्रत्यक्ष प्रसारण) 

आजदेखि राष्ट्रिय सभाको सातौं अधिवेशन सुरु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

जसपा र नेकपा एकीकृत मार्क्सवादीबीच एकता  

जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादीबीच एकता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

पुँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्छ : मन्त्री अर्याल

कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पुँजीको विकास गर्न सबै मानिस श्रममा जोडिनुपर्ने बताएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

थप ४२६ जनामा कोरोना संक्रमण 

पछिल्लो २४ घण्टामा देशभर ४२६ जनालाई कोरोना पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

विदेशी चलखेल सह्य छैन : लोहनी

‘चाहे उत्तरका हुन् चाहे दक्षिणका हुन उनीहरुको चलखेल नेपाल र नेपालीका लागि सह्य होइन।’
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

निर्वाचन व्यवस्थापनमा लैंगिक तथा समावेशी नीति स्वीकृत

निर्वाचन आयोगले ‘निर्वाचन व्यवस्थापनमा लैंगिक तथा समावेशी नीति–२०७७’ स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

हिन्दु राज्य आम नेपालीको एजेन्डा बनेको छ : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य अब राप्रपाको एजेण्डा मात्र नभएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

व्यापारीले मौका छोपेर मूल्यवृद्धि गरे : उद्योगमन्त्री भट्ट

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यापारीहरूले राजनीतिमा देखिएको उथलपुथलको मौका छोपेर मूल्यवृद्धि गरेको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

चुनाव भए हामी आफ्ना एजेन्डा लिएर जनता माझ जान्छौँ : रमेश लेखक

नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेस अहिले सर्वोच्च अदालतले गर्ने फैसलाको पर्खाइमा रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

प्रवासी नेपालीसँग ओलीले भने– नेकपा फुटेको छैन

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएको र यसलाई कुनै पनि हालतमा विभाजन हुन नदिइने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

नयाँ वर्षमा भारतीय प्रधानमन्त्री मोदीले लेखे कविता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ वर्ष २०२१ को अवसरमा देशवासीका नाममा शुभकामना सन्देश दिँदै एउटा कविता सिर्जना गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

नयाँ वर्षमा आइएमई पेको मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक

नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

आइएमई ‘भरोसा कोष’ गण्डकी प्रदेशमा वितरण सुरु

नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

विवादित चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा शनिबारदेखि

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षा सञ्चालन हुने विषयमा विद्यार्थीलाई ढुक्क हुन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

को बन्ला बिमा समितिको अध्यक्ष, यी हुन् आकांक्षी

बिमा समिति १९ निर्जीवन बिमा कम्पनी, २० वटा बिमा कम्पनी र एक पुनर्बिमा कम्पनीको नियामक निकाय हो। समितिलाई आर्थिक क्षेत्रमा राष्ट्र बैंकपछिको शक्तिशाली निकाय मानिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७