शुक्रबार, असोज २, २०८३

नयाँ वर्षमा भारतीय प्रधानमन्त्री मोदीले लेखे कविता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ वर्ष २०२१ को अवसरमा देशवासीका नाममा शुभकामना सन्देश दिँदै एउटा कविता सिर्जना गरेका छन्।
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ वर्ष २०२१ को अवसरमा देशवासीका नाममा शुभकामना सन्देश दिँदै एउटा कविता सिर्जना गरेका छन्।

उनले कविता सामाजिक सञ्जालमार्फत् आफ्नै आवाजमा सार्वजनिकसमेत गरेका छन्।
उनको कविताको शीर्षक छ,

'अभी तो सुरज उगा है'

आसमान मे शिर उठाकर,
घने बादलों को चीरकर
रोशनी का संकल्प ने,
अभी ते सुरज उगा है।।

दृढ निश्चय के साथ चलकर,
हर मुश्किलको पार कर
घोर अन्धेरे को मिटाने,
अभी तो सुरज उगा है।।

विश्वास की लौ जलाकर,
विकास का दीपक लेकर
सपनों को साकार करने,
अभी तो सुरज उगा है।।

न अपना न पराया,
न मेरा न तेरा
सबका तेज बनकर,
अभी तो सुरज उगा है।।

आग को समेटते,
प्रकाश को बिखेरता
चलता और चलाता,
अभी तो सुरज उगा है।।

प्रकाशित: Jan 01, 2021| 08:46 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।