शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नयाँ वर्षमा आइएमई पेको मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक

नयाँ वर्षमा आइएमई पेको मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक

 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं– आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’ ले  नववर्ष २०२१ को उपलक्ष्यमा आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।

यो क्यास ब्याक आफ्नै मोबाइल नम्बरको लागि मात्र लागू हुनेछ जुन आफ्नै आईएमई पे वालेट आईडीको रुपमा दर्ता भएको छ । यो अफर सीमित अवधिको लागि मात्र मान्य रहेको कम्पनीले जनाएको छ । 
 

प्रकाशित: Jan 01, 2021| 08:08 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्