शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गाउँपालिका उपाध्यक्ष विष्टको राजीनामा स्वीकृत

मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्षको क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै उपाध्यक्ष मनिला विष्टले दिएको राजीनामा स्वीकृत गरिएको छ।  
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

‘पञ्चरत्न’ बाछिटासंग्रह र ‘नवमाधुरी’ बाछिटा विशेषांक विमोचित

‘पञ्चरत्न’ मा खगेन्द्र बस्याल, भरत सिग्देल, केशव बैरागी माइलो, नारद आचार्य सुदामा र मधु घिमिरे गरी पाँच जना स्रष्टाद्वारा रचित ५५५ वटा बाछिटा संकलित छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

कोटेश्वरमा पेस्तोल देखाएर लुटपाट प्रयास

काठमाडौंको कोटेश्वरमा आइतबार बिहान कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास गरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश, प्राथमिक पुँजी २७ अर्ब पुग्यो

ग्लोबल आइएमई बैंक लिमिटेड १८ पुसदेखि १४औं वर्षमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

आरतीको बैंक खाता रोक्न राष्ट्र बैंकलाई पत्राचार

मोरङ बुढीगंगा १ को आरती स्ट्रिप्स प्रालिले विना कारण कामबाट १५० कर्मचारीलाई हटाएपछि श्रम तथा रोजगार कार्यालय विराटनगरले बैंक खाता रोक्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

पर्यटकलाई स्वागत गर्न तयार घान्द्रुकवासी

कोभिडको खतरा उस्तै भए पनि अब भने घान्द्रुकवासी पर्यटकलाई स्वागत गर्न तयार भएका छन्। माघे संक्रान्तिसँगै घान्द्रुकमा पर्यटन प्रवेश गर्न पाउनेछन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

डोल्पामा आजदेखि पाँच दिन लकडाउन

डोल्पामा आज (आइतबार) देखि पाँच दिनका लागि लकडाउन गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

पीएम कप फाइनलः उपाधि होडमा प्रदेश १ र एपीएफ

आज प्रधानमन्त्री (पीएम) कप महिला राष्ट्रिय टी–२० क्रिकेटले जारी सिजनको उपाधि विजेता पाउने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

पीएसजीको मुख्य प्रशिक्षकमा पोचेतिनो

माउरिसियो पोचेतिनो पेरिस सेन्ट जर्मेन(पीएसजी)को हेड कोचमा नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

नाइजेरियाको माली सीमा नजिकै संदिग्ध समूहको आक्रमण, कम्तीमा ७० नागरिकको हत्या

अफ्रिकी मुलुक नाइजरको  मालीसँग सीमा जोडिएको गाउँमा संदिग्ध इस्लामी समूहको आक्रमणबाट कम्तिमा ७० नागरिकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

मूर्ति चोरेको अभियोगमा वडा सदस्यसहित तीन जना पक्राउ

मूर्ति चोरेको अभियोगमा चितवनको रत्न नगरनगरपालिकाबाट वडा सदस्यसहित तीन जना पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

आफ्नै गरिमा बिर्सिएको शीतल निवास

नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

जितको लयमा फर्कँदै आर्सनल

पाहुना टिम आर्सनलले घरेलु टिम वेस्ट बुमविरुद्ध फराकिलो जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ, विद्यार्थी समस्यामा

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

'संसद् पुनर्स्थापना हुँदैहुँदैन, देश चुनावमा गइसक्यो'

'पुनर्स्थापना हुने कुरा कहाँबाट आयो? कसले हुन्छ भन्यो?
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७

सन र केन प्रेरित खेलमा टोटेनहमको जित

फरवार्डद्वय सन ह्युङ मिन र ह्यारी केनको मुख्य भूमिकामा टोटेनहमले साहज जित निकालेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७

अविश्वासको प्रस्वाव पेश भए सामना गर्छु : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए सामना गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७

कैलालीमा पेट्रोल पम्पनजिक ट्रकमा आगलागी

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको भल्कामा एक ट्रकमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७