आइतबार, भदौ २१, २०८३

गाउँपालिका उपाध्यक्ष विष्टको राजीनामा स्वीकृत

मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्षको क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै उपाध्यक्ष मनिला विष्टले दिएको राजीनामा स्वीकृत गरिएको छ।  
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्षको क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै उपाध्यक्ष मनिला विष्टले दिएको राजीनामा स्वीकृत गरिएको छ।  

उपाध्यक्ष विष्टले गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै गत मङ्सिर २९ गते राजीनामा दिएकी थिइन्।  उनले दिएको राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले जानकारी दिए। 

 

प्रकाशित: Jan 03, 2021| 06:23 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।