स्थायी कमिटी बैठकले प्रतिगमनविरुद्धको जारी संघर्षलाई हरहालतमा सफल बनाउन अन्य दलहरुसँग वार्ता गरी संयुक्त रुपमा अघि बढ्न पहल जारी राख्ने निर्णय गरेको हो।
‘सानातिना समस्याका कारण क्यामरा नचल्दा पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण लेकसाइड क्षेत्रमा आपराधिक क्रियाकलाप बढ्न सक्ने देखेर यो सम्झौता गरिएको हो।’