उद्योग वािणज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ संशोधन गर्दै कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गरेपछि किसानले त्यसको विरोध गरेका हुन्।
पूर्वमाओवादी र पूर्वएमालेको विधिवत् विघटन २०७५ जेठमा ३ मा भइसकेको छ। दुवै पार्टीका अध्यक्षले त्यसमा हस्ताक्षर गरेका हुन्। अब त्यसमा फर्किन सक्ने अवस्था रहेन।
देशमा मृत्यु हुने मानिसको संख्याभन्दा जन्मिने शिशुको संख्या कम छ। यसबीच दक्षिण कोरियाली सरकारले गरिब क्षेत्रका केही नगर पूरै लुप्त हुन सक्ने चेतावनी दिएको छ।