हामीले हाम्रा विद्यार्थीलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउनु त छँदै छ। त्योभन्दा पनि बढी प्राथमिकता उनीहरु नेपालमै रहेर विशिष्ट योगदान दिन सकून् भन्ने हो।
न्यूनतम शूल्कमा अध्ययन गर्न सकिने र देशभरका अधिकांंश कलेजमा अध्यापन हुने यो विषयले सहरी तथा ग्रामीण क्षेत्रका लागि समेत दक्ष जनशक्ति उत्पादन गर्न सक्ने भएकाले यो संकायप्रति विद्यार्थीको आकर्षण बढ्दो...
विद्यार्थीले पढाइकै क्रममा विभिन्न प्रतिष्ठान र वित्तीय संस्थामा इन्टर्नसिप गर्ने अवसर पाउँछन्। यसबाट उनीहरुमा काम गर्ने क्षमताको पनि विकास भइसकेको हुन्छ।
व्यवस्थापनभित्रको बीबीएस अध्ययन गर्ने विद्यार्थीमा आवश्यक सीप, ज्ञान, क्षमता, व्यवसाय कसरी सञ्चालन गर्ने आत्मविश्वास, स्रोत जुटाउने शैली, लगानीको सम्भाव्ययतालगायत विषयमा गहिरो ज्ञान हुन्छ।
प्रदेश सांसद पदमबहादुर रोकाया, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले ओली समूह परित्याग गरेसँगै मुख्यमन्त्री शाही सुरक्षित भएका हुन्।