शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बाइडनको शपथग्रहण समारोहमा ट्रम्प नजाने, ११५ वर्ष पुरानो परम्परा तोडिँदै 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प २० जनवरीमा हुने जो बाइडनको शपथग्रहण समारोहमा सहभागी नहुने भएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन सुरु

पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन शुक्रबार सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाउनेहरु रिहा भए

प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेर सम्बोधन गर्ने क्षेत्र धनगढी खुलामञ्चमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर पुगेका युवाहरुलाई प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेर छोडेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

साझा प्रकाशनको अध्यक्षमा विजय सुब्बा विजयी

प्रकाशनको अध्यक्षमा पहिलोपटक भएको निर्वाचनमा सुब्बा ४१२ मतसहित निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

कुमारी बैंकका नयाँ शाखाको ई–उद्घाटन

नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

यती कार्पेटका उत्पादन पुनः बजारमा

नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

कालिमाटी तरकारी बजारमा क्यूआर कोड सेवा सञ्चालन

प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यूआर कोडमार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेकालाई रिहा गर : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धनगढीमा पक्राउ परेका व्यक्तिहरुको रिहाइको माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

आन्तरिक राजस्व कार्यालयको कर ईसेवाबाट तिर्न सकिने

आन्तरिक राजस्व कार्यालयहरूको राजस्व ईसेवाबाट नै दाखिला गर्न सकिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

सनराइज बैंकले २.४८ प्रतिशत नगद लाभांश दिने

नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

राष्ट्रिय आविस्कार केन्द्रलाई प्याब्सन कास्कीको २ लाख सहयोग

राष्ट्रिय आविस्कार केन्द्रलाई निजी विद्यालयको छाता संस्था प्याब्सन कास्कीले नगद २ लाख सहयोग गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

चार पूर्वप्रधानन्यायाधीशले भने- प्रतिनिधिसभा विघटन असंवैधानिक

चार जना पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंवैधानिक भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

निगमको नाफा बढेपछि पेट्रोलियम व्यवसायीले गरे कमिसन बढाउन माग

नेपाल आयल निगमको नाफा बढेपछि पेट्रोलियम व्यवसायीले पेट्रोलियम पदार्थको कारोबार गरेबापत कमिसन बढाउन माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

पुरुष पीएम कप क्रिकेटको तालिका सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी माघ २ गतेबाट खेल सुरु हुनेगरी प्रधामन्त्री कप पुरुष राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

सिम्याटको आवेदन फारम खुल्यो, फागुन १ मा प्रवेश परीक्षा 

त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायअन्तर्गत स्नातक तहको प्रवेश परीक्षा सिम्याटको आवेदन फारम खुलाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

गौरीफन्टामा अन्तर्राष्ट्रिय नाका बनाउने प्रधानमन्त्रीको आश्वासन

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको लागि गौरीफन्टा नाका छिट्टै खोलिने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

कांग्रेसको केन्द्रीय समिति बैठक माघ ६ का लागि सर्‍याे

पुस २७ गतेका लागि डाकिएको केन्द्रीय समिति बैठक माघ ६ गतेका लागि सरेको हो।  
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

'प्रधानमन्त्री ज्यू, उत्ताउलाहरुको प्रदेशमा स्वागत छ !'

धनगढीमा केही युवकहरुले प्रधानमन्त्रीकाे अनौठो तरिकाले स्वागत गरे। उनीहरुको शैली चाँहि विरोध हो कि स्वागत हा छुट्याउन गाह्रो भए पनि उनीहरुले स्वागत नै गरिएको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७