शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मोबाइल सेवा प्रतिस्पर्धामा कसको बजार कति?

स्मार्ट र एनसेल पूर्ण रुपमा निजी स्वामित्वका कम्पनी हुन् भने दूरसञ्चार कम्पनी सरकारी स्वामित्वमा रहेर मोबाइल सेवा दिइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

ओली राष्ट्रवादी हैन राष्ट्रघाती नेता हुन् : यादव

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै सडक आन्दोलनमा उत्रेका राजनीतिक दलहरु विभिन्न कार्यक्रम गरिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

सुदूरपश्चिममा पुस २९ गते सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा पुस २९ गतेका दिन सार्वजनिक बिदा हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

प्रदेश १ का दुई सांसद ‘नेकपा राष्ट्रिय एकता अभियान’मा 

प्रदेश १ का नेकपाका दुई जना सांसद एकता अभियानमा लागेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

'पार्टी महाधिवेशन होइन निर्वाचनको तयारीमा जुटौं'

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिलेको प्राथमिकता निर्वाचनको तयारी नै रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

पोखरामा हिमाल आरोहण टोलीको बिदाइ : १० जनाले धम्पुस पिक चढ्ने 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिमाललाई समृद्धिको आधार बनाउनु पर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

जन्मदिनमा पत्रकार खड्काले गरिन् प्रतिष्ठानलाई सहयोग 

मध्य नेपाल सन्देश पत्रिकाकी सम्पादक कविता खड्काले आफ्नो जन्मदिनमा स्व. विन्दु पाण्डे स्मृति प्रतिष्ठानलाई ११ हजार १११ रुपैयाँ हस्तान्तरण गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

चिकित्सा शिक्षा आयोगले तोक्यो पीजीको शुल्क 

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले पिजीको नयाँ अध्ययन शुल्क निर्धारण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

‘एक विद्यालय, एक नर्स कार्यक्रम’ मा ५६९ जना नर्स छनोट

बागमती प्रदेशले सुरु गर्न लागेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमका लागि ५६९ जना नर्स छानिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

नुवाकोटमा ३१ हल गोरु जुध्ने

यस वर्ष माघे सङ्क्रान्तिमा  नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ। जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

स्व. पत्रकार सिंहको नाममा अक्षय कोष 

जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरकी पत्रकार उमा सिंहको १२औँ स्मृति दिवस मनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

संसद् विघटनविरुद्ध संविधानसभा सदस्यको हस्ताक्षर अभियान

प्रतिनिधिसभा विघटनविरुद्ध संविधानसभा सदस्यहरुले हस्ताक्षर अभियान सुरु गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

बांग्लादेशबाट मल आयात अनिश्चित

बांग्लादेशबाट  सरकार–सरकार (जीटूजी) मार्फत मल आयात अनिश्चित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

ब्रोकर कम्पनीले पनि नाफाको एक प्रतिशत सामाजिक काममा खर्च गर्नुपर्ने

ब्रोकर कम्पनीहरुले नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत अनिवार्य रुपमा खर्च गर्नुपर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

राजनीतिक उपलब्धि जोगाउन लाखौंले बलिदानी दिनुपर्ने अवस्था आउन सक्छ : डा. भट्टराई

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको संविधान जनताले जन्माएको संविधान भएकाले यसलाई जोगाउनुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

अनुष्काले जन्माइन् छोरी

बलिउड अभिनेत्री अनुष्का शर्माले छोरीलाई जन्म दिएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

आयोगलाई निर्वाचनसम्बन्धी काम अघि नबढाउन दाहाल–नेपाल समूहको आग्रह

हाल–नेपाल समूहको नेकपाले निर्वाचन आयोगलाई निर्वाचनसँग सम्बन्धित सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेको छ। पार्टीले सोमबार आयोगमा निवेदन पेस गर्दै यस्तो आग्रह गरेको हो। 
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

मनीषा कोइरालाले भनिन्– के यो नेपालीकै सरकार हो? 

मनीषाले आम नागरिकको भेला हुन पाउने मौलिक अधिकार खोसेर सरकार अभिनायकवादतर्फ उन्मुख भएको बताएकी छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

कमल थापाले भने– ओली सरकारको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जानु नै उपयुक्त

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले केपी शर्मा ओली नेतृत्वको सरकारको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त विकल्प रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

लागु औषधसहित चार जना पक्राउ 

मोरङको विराटनगर र उर्लाबारीबाट लागु औषध ब्राउन सुगर (खैरो हेरोइन) सहित चार जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७