शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चेल्सी पुनः ओरालो लाग्दै, लेस्टर शीर्षस्थानमा

इंग्लिस प्रिमियर लिग(ईपीएल)मा उपाधि दावेदारको रुपमा लिइएको चेल्सी मंगलबार राति लेस्टर सिटीसँग पराजित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

पेट्रोलियम पदार्थ लोड-अनलोड गर्न अत्याधुनिक प्रविधि

नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक प्रविधि जडान गरेर पेट्रोलियम लोड–अनलोड गर्ने कार्य शुभारम्भ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

नेपाललगायतका छिमेकीलाई कोरोनाविरुद्धकाे खोप सहयोग गर्दै भारत

भारतले नेपाल, भुटान, माल्दिभ्स, बांग्लादेश, म्यानमार र सेसेल्सलाई कोरोना भाइरस विरुद्धको खोप अनुदान सहयोग गर्ने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

छात्रालाई होटलमा लगेर परीक्षा दिन लगाउने शिक्षक पक्राउ

छात्रालाई होटलमा लगेर परीक्षा दिलाएको अभियोगमा राष्ट्रिय मावि पोखराका प्रधानाध्यापकसहित तीन जना पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

पाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

४ फागुनदेखि पोखरामा मुख्यमन्त्री कप जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने

पोखरामा फागुन पहिलो साता ‘गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप जिल्लास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०७७’ आयोजना हुने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

आईपीओमा निफ्राको कीर्तिमान, १८ अर्ब १२ करोड रुपैयाँको आवेदन

नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा १८ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । 
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

दुर्घटनामा तीनको मृत्यु, १० घाइते

सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा मंगलबा माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

निगमले पहिलोपटक मकाउमा उडान गर्दै

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउ गन्तव्यमा उडान गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

प्रदेश १ संसद् अधिवेशन : सांसदका कुर्सी उचाल्नै नसक्ने गरी जोडियो

मुख्यमन्त्री शेरधन राईमाथि आफ्नै दलका तर्फबाट पेस भएको अविश्वास प्रस्तावका कारण संसद् बैठकलाई विशेष महत्त्वका रुपमा हेरिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

प्रदेश सरकारको नेतृत्व लिन तयार छौं, केन्द्रको निर्णय कुर्दैनौं (अन्तर्वार्ता)

प्रदेशको हकमा केन्द्रले निर्णय गरिदिने होइन। हामीले केन्द्रको निर्णय कुरिरहेका छैनौं। 
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

देश र जनतालाई एकताको सूत्रमा बाँध्न राजसंस्था आवश्यक : लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वाेच्च अदालतले सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक नियुक्ति गर्ने प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

वित्तीय संकटको संकेत, साँवाब्याज तिर्नै ऋणको माग उच्च

वाणिज्य बैंकहरुले साँवाब्याज भुक्तानीका लागि थप ऋण प्रवाह गर्न थालेपछि वित्तीय संकटको संकेत देखापरेकाे जानकारहरु बताउँछन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

रुपन्देहीमा निर्वाचन कार्यक्रम सार्वजनिक

– निर्वाचन कार्यालय रुपन्देहीले निर्वाचनका कार्यक्रम सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

साढे ३ सय संक्रमित थपिए, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ३४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। सोही अवधिमा ४४१ जना संक्रमणमुक्त भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

गण्डकी विश्वविद्यालयको रजिस्ट्रारमा डा. तिमिल्सिना 

गण्डकी विश्वविद्यालयको रजिस्ट्रारमा डा. कैलाश तिमिल्सिना नियुक्त भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

संविधानको हत्या भयो भन्दै नेवि संघका कार्यकर्ता मलामी गए (तस्बिरहरु) 

प्रदर्शनका लागि भेला भएका केही कार्यकर्ताले कपालसमेत खौरिएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

विद्यालयलाई परियोजना प्रस्ताव पेश गर्न विभागको निर्देशन

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चासो देखाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

१३ औं सागका सबै समिति विघटन

नेपालमा गत वर्ष भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित विभिन्न समितिहरु विघटन गरिएको छ । 
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७