शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

पाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। 
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं– नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। 

संघले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोनाका कारण जनता अप्ठ्यारोमा रहेको, व्यापार व्यवसाय खस्केको र रोजगारी गुमेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि ठीक नभएको भन्दै फिर्ता लिन माग गरेको हो। 

विज्ञप्तिमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिइएको छ। 

नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा २ २ रुपैयाँ बढाएको छ। 
 

प्रकाशित: Jan 19, 2021| 14:55 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।