शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • संविधानको हत्या भयो भन्दै नेवि संघका कार्यकर्ता मलामी गए (तस्बिरहरु) 

संविधानको हत्या भयो भन्दै नेवि संघका कार्यकर्ता मलामी गए (तस्बिरहरु) 

प्रदर्शनका लागि भेला भएका केही कार्यकर्ताले कपालसमेत खौरिएका थिए।
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं– संविधानको हत्या भएको भन्दै ‘मलामी प्रदर्शन’ गर्ने नेवि संघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। 

National life

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संविधानको हत्या गरेको भन्दै मंगलबार उनीहरुले सांकेतिक रुपमा मलामी जाने कार्यक्रम आयोजना गरेका हुन्।

प्रदर्शनका लागि भेला भएका केही कार्यकर्ताले कपालसमेत खौरिएका थिए।

यसअघि गत बुधबार पनि नेवि संघले मलामी प्रदर्शन गरेको थियो। 

Shivam cement

तस्बिरहरू : दिनेश श्रेष्ठ

प्रकाशित: Jan 19, 2021| 11:00 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।