शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गण्डकी प्रदेश पीएम कपबाट बाहिरियो

आज बिहीबार सम्पन्न खेलमा पराजित भएको गण्डकी प्रदेश जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटबाट बाहिएिको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

५८ प्रकारका उद्योगले विद्युत् डिमान्ड शुल्क छुट पाउने

उत्पादनमूलक उद्योगहरुले कोभिड–१९ का कारण भएको लकडाउन अवधिको विद्युत् डिमान्ड शुल्क छुट पाउने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

त्रिविद्वारा स्नातक तहको भर्ना कार्यक्रम सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले स्नातक तह अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकायको भर्ना कार्यक्रम सार्वजनिक गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

पीएम कप : सुनिलको शतकमा लुम्बिनीले पायो विशाल लक्ष्य

त्रिवि क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत आज बिहीबारको खेलमा लुम्बिनी प्रदेशले ३११ रनको विशाल लक्ष्य पाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

शिक्षक हत्याका मुख्य अभियुक्त पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेकपाका मोरङ इन्चार्ज धनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

पीएम कप क्रिकेट : गण्डकीको कमजोर प्रदर्शन

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट अन्तर्गत आज बिहीबार भइरहेको खेलमा गण्डकी प्रदेशले कमजोर प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

संविधानसभा अध्यक्ष र महान्यायाधिवक्ताको भनाइलाई प्रमाणका रुपमा लिइयोस् : वरिष्ठ अधिवक्ता भट्टराई

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि संवैधानिक इजलासमा भइरहेको बहसमा उनले यस्तो तर्क गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

यसरी लगाइँदैछ कोरोनाको खोप, ज्यान गए सरकार जिम्मेवार नहुने

देशभरका जिल्ला अस्पतालबाट एकैसाथ खोप अभियान सुरु गर्ने योजना सरकारको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

१० लाख डोज कोरोना भ्याक्सिन आइपुग्यो

भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) काठमाडौं आइपुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

सभामुखले संसद् बैठक बोलाउन सक्छन् : अधिवक्ता अर्याल 

संविधानले सभामुखलाई पनि संसद् बैठक बोलाउने अधिकार दिएको अधिवक्ता ओमप्रकाश अर्यालले बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

प्रतिनिधिसभा विघटनका विरुद्ध सुर्खेतमा दाहाल–नेपाल समूहको विरोधसभा

विरोधसभालाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेतलगायतले सम्बोधन गर्ने नेकपा सुर्खेतले जनाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

सुनको मूल्य ६०० रुपैयाँ बढ्यो 

सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको छ। बुधबार ९२ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज ९३ हजार १०० कायम भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

नेपाल–अमेरिका सम्बन्ध घनीभूत हुने राष्ट्रपति भण्डारीको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले जो वाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार सम्हालेकामा बधाई ज्ञापन गरेकी छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

इन्जिनियरहरुलाई मेगा बैंकको विशेष सुविधा

नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

केन्ट सुप्रिम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइन नेपाली बजारमा

ई.ओ.एल. प्रा. लि. नेपालमा केन्ट उत्पादनहरूका लागि एकमात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट सुप्रिम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइनल गरी दुई आर.ओ.मोडेल नेपाली बजारमा ल्याएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

अन्नपूर्ण बेसक्याम्प पुग्न अब पीसीआर रिपोर्ट नचाहिने

पदयात्राका लागि चर्चित अन्नपूर्ण आधार शिविर (एबीसी) पुग्न अब पीसीआर रिपोर्ट नचाहिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

संवैधानिक इजलासमा आजको सुनुवाइ सुरु, ओमप्रकाश अर्याल प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्दै

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका क्याम्पस प्रमुखको संयुक्त राजीनामा 

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका चारवटा क्याम्पस प्रमुखले संयुक्त राजीनामा दिएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

सन्दीप दिल्ली क्यापिटलको टिमबाहिर

नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटलसँगको सम्झौताबाट बाहिरिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

सर्लाहीमा बस पल्टियो, दुई जनाको मृत्यु १९ घाइते

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७