शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेकपा दाहाल–नेपाल समूहले काठमाडौंमा आज नौ ठाउँबाट शक्ति प्रदर्शन गर्ने

नेकपाको दाहाल–नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

दुई पेनाल्टी मिस गरे पनि जित बार्सिलोनाकै

 स्पेनिस कोपा डेल रे अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा बार्सिलोनाका दुई खेलाडी मिरेलिम पजाकिन र ओउसमान डेम्बेलेले पेनाल्टीमा चुकेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

दक्षिण दिल्लीस्थित एक सडक सुशान्तसिंहको नाममा राखिने

दक्षिणी दिल्लीस्थित एन्ड्रयुगञ्जदेखि इन्दिरा क्याम्पसम्मको सडकलाई दिवंगत बलिउड अभिनेता सुशान्तसिंह राजपूतको नाम दिने प्रस्तावले स्वीकृति पाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

सुवारेज चम्किँदा एट्लेटिको मड्रिडको जित

स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा जित निकाल्दै एट्लेटिको मड्रिडले शीर्षस्थानमा बलियो पकड बनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

भारतमा जिलेटिन बोकेको ट्रक पड्किँदा ६ मजदुरको मृत्यु, सिरमको आगलागीमा ५ को ज्यान गयो

विस्फोटका कारण चारैतिर अन्धकार भएको र दुर्गन्धसमेत फैलिएका कारण प्रहरीलाई घटनास्थलमा पुग्न मुस्किल भएको बताइएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

लिभरपुल बर्नलीसँग पराजित, ६८ खेलको अपराजित यात्रा टुंगियो

इंग्लिस प्रिमियर लिग (ईपीएल)को साविक विजेता लिभरपुल बर्नलीसँग पराजित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

बिरामी भएको अभिनय गर्दै बग्दादमा आत्मघाती दुई बम विस्फोट, २८ जनाको मृत्यु 

इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोटन भएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ। विस्फोटमा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको बताइएको छ।  
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

मेची-महाकाली यात्रा : सडकबाट ६०० जनाको उद्धार

मानवसेवा आश्रमले सञ्चालन गरेको एक महिनाले ‘मेचीमहाकाली सडक यात्रा’का क्रममा ६०० जनाको उद्धार गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु, पाँच घाइते

सप्तरीको कञ्चनरूप नगरपालिका र दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका २ ल्युतपाखामा बिहीबार छुट्टाछुट्टै ट्रयाक्टर दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

हिउँ र जाडो छल्न घुन्साका आधा परिवारले गाउँ छाडे

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ घुन्सा गाउँमा हिमपात सुरु भएपछि आधा परिवारले जाडो छल्न गाउँ छाडेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा प्रभाव पर्दैन : अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारकोे निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

संयुक्त आन्दोलनले मात्रै संसद पुनर्स्थापना हुन्छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनको खाँचो रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

दुई करोड बढी लागतको योगाश्रम भवन उद्घाटन

दुई करोडभन्दा बढी लागतमा निर्माण भएको टीकापुर योगाश्रमको नवनिर्मित भवनको उद्घाटन गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

‘गंगामायाको जीवन रक्षाका लागि संवेदनशील बन’ 

अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य स्थितिप्रति संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

हाम्रा विद्यार्थी नै हाम्रा ब्रान्ड एम्बेस्डर हुन् : समीर शर्मा

बीबीए ग्राजुएट्ससँग कुनै पनि उद्योगमा व्यवस्थापकको जिम्मेवारी सम्हाल्ने क्षमता हुन्छ। बीएचएम ग्राजुएट्समा कुनै पनि होटेलमा गएर त्यसको नेतृत्व गर्ने र होटेलका सबैजसो पक्षसँग डिल गर्ने क्षमता हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

न्यायाधीशहरुलाई गगन थापाको आग्रह– धर्म नछाडिबक्स्योस्, विवेक लगाइबक्स्योस्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद् विघटनका बारेमा प्रधानन्यायाधीशले अदालतमा ‘बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् भंग गर्छु, सरकार चलाउँदिनँ भन्दा के गर्ने’ भन्ने प्रश्नको उत्तर दिन आफूूलाई हुटहुटी लागेको बताएका...
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

उखु किसानद्वारा फेरि आन्दोलन घोषणा

सरकारले उखुको रकम भुक्तानी दिलाउने सम्झौता सकिँदासम्म पनि भुक्तानी नपाएपछि उखु किसानले फेरि आन्दोलनको घोषणा गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

इजरायलले नेपाली कामदारलाई स्वदेशीसरह सेवासुविधा दिने

इजरायलले नेपाली कामदारलाई पनि आफ्नै नागरिकसरह सुविधा दिने भएको छ। बिहीबार यससम्बन्धी दुई देशबीच सम्झौता भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

तेजाबपीडितलाई आयल निगममा रोजगारी

नेपाल आयल निगमले दुई जना तेजाबपीडितलाई रोजगारी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

सामाजिक सञ्जालबाट ठगी गर्ने पक्राउ

बारा प्रहरीले सामाजिक सञ्जाल इमो र ह्वाट्सएप मार्फत ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७