शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सरपीडितले एक लाखसम्मको उपचार सेवा निःशुल्क पाउने

झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा विपन्न परिवारका क्यान्सरपीडितले एक लाख रूपैयाँसम्मको उपचार सेवा निःशुल्क पाउने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

धवलागिरि आधार शिविर जोड्ने नयाँ पदमार्गमा पूर्वाधार बनाइँदै

म्याग्दीस्थित संसारको सातौं (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको आधार शिविर जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

निर्वाचन आयोग नेकपाका दुवै पक्षसँग छलफल गर्दै

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी बैशाखमा दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

टी–१० लिगमा करण र सोमपालको डेब्यू

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी करण केसी र सोमपाल कामीले अबुधाबीमा जारी टी–१० लिगमा डेब्यू गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

सहिद सम्झाउने तुलाधर परिवार

हामीले सहर र बजारको चोकमा धेरैका सालिक देखेका छौं। तीमध्ये अधिकांश सालिक सहिदकै हुन्छन्। तीन पुस्तादेखि सालिक निर्माण गर्दै आएको राजु तुलाधरको अनुभव छ– मालिक फेरिएपछि सालिक निर्माणको क्रम बढ्छ...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

भ्रष्टाचार नियन्त्रणमा अख्तियार नै अलमलमा : उजुरी पर्छन्, छानबिन हुँदैन

उजुरी छानबिनमा ढिलाइ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार नियन्त्रणमा जिम्मेवार देखिएको छैन। यसबाट भ्रष्टाचारीहरु सजिलै उम्किँदै आएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

कोरोनाविरुद्धको खोप लगाउने केहीलाई ‘साइडइफेक्ट’

बुधबारदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान चलिरहेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

टोटेनहमविरुद्ध लिभरपुलको जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा साविक विजेता लिभरपुलले जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

तराईमा बाक्लो हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपात

आगामी तीन दिनसम्म देशकाे उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

चीनमा डब्लुएचओको क्वारेन्टाइन अवधि सकियो

चीनमा रहेको विश्व स्वास्थ्य सङगठन (डब्लुएचओ) को टोलीको क्वारेन्टाइन अवधि बिहीबार सकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

 सहिदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो : प्रधानमन्त्री  

प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा रहेको दोहोर्‍याएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

दोस्रो दिन २८ हजार बढीले खोप लगाए

कोभिड–१९ विरुद्धको खोप दोस्रो दिन आज २८ हजार ७३२ जनाले लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

इन्टरनेट सेवालाई प्रभावकारी बनाउन मन्त्रीको जोड

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले इन्टरनेट सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

सावित्राको ह्याट्रिकले दिलायो शीर्षस्थानको एपीएफलाई ७ अंकको अग्रता

राष्ट्रिय महिला लिगको अंकतालिकामा शीर्षस्थानमा रहेको सशस्त्र प्रहरीको विभागीय क्लब एपीएफले आज (बिहीबार) को जितसँगै ७ अंकको अग्रता बनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

जनताको भविष्य सुनिश्चित नभएसम्म आन्दोलन : नेता खनाल

नेकपा दाहाल-नेपाल समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनताको भविष्य सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

विभागीय मात्र होइन प्रदेशको टिम पनि उत्कृष्ट हुनुपर्छ : कप्तान मल्ल

राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले घरेलु क्रिकेटमा विभागीय टिम मात्र नभएर प्रदेशिक टिम पनि बलियो बनाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

बुटवलबाट दाहाल-नेपालको उद्घोष : ओलीलाई हटाइन्छ, निरंकुशता ध्वस्त हुन्छ

कपाको दाहाल-नेपाल समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ राजा हुन खोजेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

गृहमन्त्री थापाद्वारा अमेरिकी राष्ट्रपतिलाई सफलताको शुभकामना

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीले शिष्टाचार भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

चुच्चे नक्सा जारी भएपछि केपी ओली हटाउने अभियान चल्यो : मन्त्री अर्याल

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले चुच्चे नक्सा जारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने खेल शुरु भएको दाबी गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७