शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बल्खु तरकारी तथा फलफूल बजारमा नबिल बैंकको क्युआर कोड भुक्तानी सेवा 

बल्खुमा रहेको तरकारी तथा फलफूल बजारमा क्युआर कोडबाट भुक्तानी सेवा सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

ओलीले सहिदको बलिदानबाट प्राप्त उपलब्धिमाथि प्रहार गरे : जोशी

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले केपी शर्मा ओली नेतृत्वको सरकारले सहिदहरुको बलिदानबाट प्राप्त उपलब्धिमाथि प्रहार गरेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

निर्वाचनको तयारीमा लाग्नुको विकल्प छैन : नेम्वाङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले निर्वाचनको तयारीमा लाग्नुको विकल्प नभएको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

सहिदको बलिदानले जनतालाई अधिकारसम्पन्न बनाएको छ : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको बलिदानले जनतालाई अधिकारसम्पन्न बनाएको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

१३ वर्षमा पनि बनेन राष्ट्रिय सहिद स्मारक

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा  स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा आज सहिद दिवस मनाइँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

डिजिटल कक्षाका कारण झण्डै दोब्बरले बढ्यो मोबाइल आयात

चालू आर्थिक वर्षको ६ महिनामा २० अर्ब रूपैयाँ बढीको मोबाइल फोन आयात भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

निर्वाचन आयोगमा पत्र बुझाएर फर्कियो नेकपा दाहाल–नेपाल समूह 

निर्वाचन आयोगले छलफलका लागि बोलाएपछि आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेका नेकपाको दाहाल–नेपाल समूहका नेताहरु छलफल नै नगरी त्यहाँबाट निस्किएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

झापामा चोरीको डेढ लाख रूपैयाँसहित एकजना पक्राउ

इलाका प्रहरी कार्यालय अनारमनीले चोरीमा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

एनआईसी एसियाले कमायो २ अर्बभन्दा बढी नाफा

नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

नेपाल बारको १५ औं सम्मेलन पोखरामा हुने

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएसनको १५औं राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

नेकपा विवाद टुंगो नलागेसम्म निर्वाचनको काम नगर्न दाहाल–नेपाल समूहको आग्रह 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

कोभिड-१९ बाट बाँकेमा एक स्वास्थ्यकर्मीको मृत्यु

कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा खटिएकी एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

हिमालय र यती एयरलाइन्सबीच व्यावसायिक सहकार्य

हिमालय एअरलाइन्स र यती एअरलाइन्सबीच व्यावसायिक सहकार्य हुने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

शनिबार सुजुकी कारको ‘सुपर स्याटर्डे’

सुजुकीको नेपालका लागि आधिकारि विक्रेता सीजी मोटोकर्पले माघ १७  गते शनिबार ‘सुपर स्याटर्डे’को आयोजना गर्ने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

१४ सहरमा इन्टरनेट डाटा सेन्टर निर्माण गर्दै वर्ल्डलिंक

वर्ल्डलिंकले नेपालका १४ ठूला सहरमा इन्टरनेट डाटासेन्टर (आईडीसी) निर्माण गर्ने घोषणा गरेको छ। यी डाटासेन्टर नेपालका हरेक प्रदेशमा कम्तिमा एउटा डाटासेन्टर रहने गरी स्थापना गर्ने निर्णय गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

सनराइज बैंकद्वारा गैरीधारा चोकमा ट्राफिक लाइट स्थापना

सनराइज बैंकले आफ्नो प्रधान कार्यालय अगाडी गैरीधारा चोकमा सेमी पोर्टेबल ट्राफिक लाइटको स्थापना गरी उद्घाटन गरेको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड : झण्डै पाँच लाखले पाए ६० कित्ता

नेपाल इन्फ्रास्ट्रचर बैंकको आईपीओ आज बाँडफाँड भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

‘सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिमाथि सरकारमै रहेकाहरूबाट खतरा’

गंगालाल श्रेष्ठले सहिद हुनुअघि जेलभित्रै गणेशमान सिंहलाई ‘डोन्ट फर्गेट माई ब्लड’ भनेको वाक्य अहिले थप ताजा भएर आएको सिंह पुत्र प्रकाशमानले बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७