आइतबार, असोज ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ग्लोबल आइएमई बैंकको नयाँ शाखा लमहीमा

ग्लोबल आइएमई बैंक लिमिटेडले दाङको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

तेस्रो स्थानको विराटनगरमाथि चन्द्रपुरको साँघुरो जित 

राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा चन्द्रपुर नगरपालिकाले साँघुरो जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

स्रोतसाधन सही रुपमा सदुपयोग गर्न नसक्दा विकासमा पछि परियो : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध श्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र समृद्धिको यात्रामा पछि परेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

प्रधानन्यायाधीशले भने– प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस यही सातामा सक्नुपर्छ 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस यो साताभित्र सक्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

संरक्षित वन्यजन्तु चितुवाको टाउकोसहित तीनजना पक्राउ

संरक्षित वन्यजन्तु चितुवाको दाह्रासहित महानगरीय अपराध महाशाखाले तीनजनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

फुटसल लिगका लागि ट्रन पाइकले ३० लाख दिने

अखिल नेपाल फुटसल संघ (एन्फा) ले आयोजना गर्ने ‘ए’ डिभिजन फुटसल लिग सञ्चालन गर्नका लागि मिडिया पार्टनरको रुपमा रहेको विज्ञापन एजेन्सी ट्रन पाइक इभेन्ट्सले सहयोग गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

भागरथीको हत्याबारे अनुगमन गर्न आयोगको टोली घटनास्थलतर्फ 

राष्ट्रिय मानवअधिकार आयोगले बैतडीकी भागरथी भट्टको हत्या सम्बन्धी घटनाको अनुगमन सुरु गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

तेस्रोलिंगीलाई काम पाउनै मुस्किल, त्यसमाथि समाजको हेलाहोचो

पर्साका तेस्रोलिंगीहरुले खास गरेर विवाह, पार्टी, ब्रतबन्धलगायतमा नाचगान गरेर परिवार पाल्ने गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

उत्तराखण्डमा हिमनदी फुटेर भीषण बाढी, हाइड्रोमा काम गर्ने डेढ सय मजदुर बेपत्ता

भारतको उत्तराखण्डमा पर्ने चमोली जिल्लाको जोशीमठमा हिमनदी फुटेपछि धौलीगंगा र अलकनन्दा नदीमा ढूलो बाढी आएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

प्रतिनिधिसभा विघटन : संवैधानिक इजलासमा सरकारी वकिललाई १५ मिनेटमात्र समय

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

इन्डियालाई इंग्ल्यान्डको कठिन लक्ष्य

दोस्रो दिन सकिँदा ५५५ विकेट गुमाएको इंग्ल्यान्डले भारतविरुद्ध जारी टेस्टमा ५७९ रनको कठिन लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

दाम्पत्य बचाउन पतिसँगै लड्दै अनिता

प्रहरीमा उजुरी दिएपछि प्रदेशसभा सदस्यद्वय सुरिता साह र जानकी साहको उपस्थितिमा अबदेखि यातना नदिने र घरमै बस्ने गरी सहमति पनि भयो। तर, सहमति कार्यान्वयन भएको छैन।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

रियलका कप्तान रामोस ६ हप्ता मैदानबाहिर रहने

रियल मड्रिडले च्याम्पियन्स लिगको आउँदो खेलमा कप्तान सर्जियो रामोसबिना प्रतिस्पर्धा गर्ने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

गाउँमा अस्पताल बन्याे तर, आउनै मान्दैनन् चिकित्सक

महाबु गाउँपालिकाले आवश्यक चिकित्सकसहित तीन स्वास्थ्यकर्मीका लागि दर्खास्त आह्वान गरे पनि चिकित्सक पदमा कसैले आवेदन नदिँदा अस्पताल सञ्चालन अन्याेलमा परेकाे छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइ आज पनि

 प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको मुद्दाको सुनुवाइ आज पनि जारी छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

दाहाल–नेपाल पक्षीय अनेरास्ववियूले प्रधानमन्त्रीलाई विरोध-पत्र बुझाउने

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको दाहाल–नेपाल पक्षीय विद्यार्थी संगठन अनेरास्ववियूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस, आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने

पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि प्रभावित मौसम आजदेखि क्रमिक सुधार हुँदै जाने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

आर्थिक सम्पन्नता हासिल गर्न अबको १० वर्ष महत्वपूर्ण : उद्योग परिसंघ

नेपाल उद्योग परिसंघले मुलुकको आर्थिक सम्पन्नताका लागि  अबको १० वर्ष महत्वपूर्ण हुने बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

अभ्यासमा जम्दै 'बी' डिभिजन क्लब, कुनको तयारी कस्तो ?

बीचमा कोभिड–१९ को संक्रमणका कारण केही खेलाडी यत्रतत्र छरिएपछि केही क्लबले नयाँ खेलाडी अनुबन्ध गर्ने प्रक्रिया पनि अघि बढाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

बृहत् पुस्तक मेला भृकुटीमण्डपमा सुरु 

आज (२५ माघ) देखि काठमाडौंको भृकुटीमण्डपमा वृहत् पुस्तक मेला सुरु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७