आइतबार, असोज ४, २०८३

बृहत् पुस्तक मेला भृकुटीमण्डपमा सुरु 

आज (२५ माघ) देखि काठमाडौंको भृकुटीमण्डपमा वृहत् पुस्तक मेला सुरु भएको छ। 
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं– आज (२५ माघ) देखि काठमाडौंको भृकुटीमण्डपमा वृहत् पुस्तक मेला सुरु भएको छ। 

कोरोना कहरपछिको समयमा पुस्तक प्रबद्र्धन र पठन संस्कृतिको विकासको लागि मेला आयोजना गरिएको आयोजकले जनाएको छ। 

मेलामा ५० बढी प्रकाशन संस्थाको उपस्थिति छ। सबै प्रकाशन संस्थाका पुस्तक १५ देखि ४० प्रतिशत छुटमा उपलब्ध हुने जनाइएको छ।  

मेलामा नयाँ पुस्तक पनि विमोचन गरिनुको साथै लेखकसँग साक्षात्कार कार्यक्रम पनि राखिएको आयोजकले जनाएको छ। 

१० फागुनसम्म चल्ने मेलाको आयाेजना विभिन्न प्रकाशन संस्था मिलेर गरेका हुन्। 
 

प्रकाशित: Feb 07, 2021| 05:45 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।