आइतबार, असोज ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आयुर्वेद विज्ञानमा स्नातकको पढाइ सुरु

महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा सोमबारदेखि आयुर्वेद विज्ञानमा स्नातकको पढाइ सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

कारागार क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी

ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा ६ गुणा बढी कैदी बस्न बाध्य भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

लुम्बिनीका तीन जिल्लामा नेतृत्व हेरफेर गर्दै दाहाल-नेपाल समूह

नेकपा दाहाल-नेपाल समूहले लुम्बिनी प्रदेशका तीन जिल्ला अध्यक्षमा जिम्मेवारी हेरफेर गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

हेटौंडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुँदै

हेटौंडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

प्रदेश १ का अस्पतालमा कोरोना संक्रमित शून्य

प्रदेश १ का अस्पतालहरूमा कोरोना संक्रमितको संख्या शून्य भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

सुवारेजको गोलका बाबजुद बराबरीमा रोकियो एथ्लेटिको

स्पेनिस ला लिगा अन्तर्गत सोमबार रातिको खेलमा लिग लिडर एथ्लेटिको मड्रिड हारबाट जोगिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

बायर्न क्लब विश्वकपको फाइनलमा

च्याम्पियन्स लिग विजेता बयार्न म्युनिख क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

नेम्वाङ र भट्टराईलाई अमर नेम्वाङ लिम्बू साहित्य पुरस्कार

अमर नेम्वाङ लिम्बू स्मृति साहित्य पुरस्कारबाट लेखक–साहित्यकारद्वय प्रा डा गोविन्दराज भट्टराई र वीर नेम्वाङ पुरस्कृत भएका छन्।  
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

प्रजातन्त्र दिवसमा कविता तथा निबन्ध प्रतियोगिता हुने

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

नेकपा दाहाल-नेपाल समूह २८ माघमा प्रदर्शन गर्दै, नेताहरुलाई जुलुसको जिम्मेवारी

नेकपाको दाहाल-नेपाल समूहले माघ २८ गते काठमाडौंमा प्रदर्शन गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

केटु हिमाल आरोहीलाई पोखरामा नागरिक अभिनन्दन 

हिउँद याममा दोस्रो सर्वोच्च शिखर केटु हिमालको  आरोहरण गरेर कीर्तिमानी राख्न सफल १० नेपाली पर्वतारोहीको टोलीलाई सोमबार पोखरामा नागरिक अभिनन्दन गरिएको छ।  
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

६६ प्रतिशत कर्जा घरजग्गा धितोमा प्रवाह 

पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेकोमध्ये ६६.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा प्रवाह भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

वर्ल्ड टेनिस टुरमा अभिलाषाको विजयी सुरुआत

नेपालकी अभिलाषा विष्टले आईटीएफ वर्ल्ड टेनिस टुर– जे ५ अन्तर्गत दोस्रो सर्किटको सिंगल्समा विजयी सुरुआत गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

तेक्वान्दोको एसियन छनोट खेल स्थगित

यही वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिक र पारा ओलम्पिकअन्तर्गत तेक्वान्दोको एसियाली छनोटका खेल स्थगित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

दलित ऐनका बारेमा लुम्बिनी प्रदेश सरकारले थाल्यो छलफल

लुम्बिनी प्रदेशमा दलित समुदायको अधिकार र सशक्तिकरणका लागि छुट्टै ऐन निर्माणबारे सरकारले छलफल गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

विराटनगर विमानस्थलभित्रको भीड नियन्त्रण गरिने

राजनीतिक दलका विशिष्ट व्यक्ति तथा संघीय सरकारका मन्त्रीहरु विराटनगर विमानस्थलमा आउने खबरसँगै कार्यकर्ताको भीड बढ्न सुरु हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पुष्टि

बैतडीमा बिहीबार मृत फेला परेकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोष्टमार्टम् रिपोर्टबाट पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

मिडिया नेपालको राष्ट्रिय भेला फागुन २१ र २२ मा

मिडिया नेपालले आगामी फागुन २१ र २२ गते राष्ट्रिय भेला गर्ने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

कोरोनाको खोपले काम गर्न थाल्यो, ढुक्क भएर लगाउन चिकित्सकको आग्रह

पहिलो चरणको सुरुमै खोप लगाएका स्वास्थ्यकर्मीमा खोपको असर देखिन थालेको छ। सरकारले खोप अभियान सुरु गरेको पहिलो दिन नै खोप लगाएका शुक्रराज अस्पतालका प्रमुख कन्सलटेन्ट डा. अनुप बास्तोलाका अनुसार चिकित्सकहरुको...
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७