आइतबार, असोज ४, २०८३

नेम्वाङ र भट्टराईलाई अमर नेम्वाङ लिम्बू साहित्य पुरस्कार

अमर नेम्वाङ लिम्बू स्मृति साहित्य पुरस्कारबाट लेखक–साहित्यकारद्वय प्रा डा गोविन्दराज भट्टराई र वीर नेम्वाङ पुरस्कृत भएका छन्।  
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

पाँचथर-अमर नेम्वाङ लिम्बू स्मृति साहित्य पुरस्कारबाट लेखक–साहित्यकारद्वय प्रा डा गोविन्दराज भट्टराई र वीर नेम्वाङ पुरस्कृत भएका छन्।  

अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले सोमबार फिदिममा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा लेखकद्वय भट्टराई र  नेम्वाङलाई संविधानसभा सदस्य भीष्मराज आङदेम्बेले पुरस्कारसहित सम्मान गरे। 

पुरस्कारको राशि जनही ५० हजार छ। सो पुरस्कार दुई वर्षअघि निधन भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष एवं साहित्यकार अमरकुमार नेम्वाङको स्मृतिमा स्थापना भएको हो ।
 

प्रकाशित: Feb 09, 2021| 01:28 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।