आइतबार, असोज ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आज १३४ जनामा कोरोना संक्रमण, ११८ डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

संविधान र लोकतन्त्रका पक्षमा फैसला आएन भने आँधीहुरी चल्छ : दाहाल

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संविधान र लोकतन्त्रको पक्षमा सर्वोच्च अदालतबाट फैसला आएन भने आँधीहुरी आउने र त्यसलाई  कसैले थाम्न नसक्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

लोकतन्त्रका हत्यारा ओलीलाई पशुपतिनाथले माफ गर्दैनन् : माधवकुमार नेपाल

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई पशुपतिनाथले माफी नदिने बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

दाहाल-नेपालको विरोध सभामा कोको आए ? हेर्नुहोस् २१ तस्बिरमा

बुधबार काठमाडौंमा नेकपाको दाहाल–नेपाल समूहले आयोजना गरेको कार्यक्रमका सहभागी।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

केपी ओलीको जमानत जफत हुन्छ : झलनाथ खनाल

नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली चुनाव लडे जमानत जफत हुने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

८.६६ अंकले बढेर २५४३ विन्दुमा पुग्यो नेप्से 

बुधबार सेयर बजार परिसूचक (नेप्से) ८.६६ अंकले बढेको छ। बढेको बजार २५४३.०३ विन्दुमा पुगेर रोकिएको हो। 
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

केपी ओलीलाई एक मिनेट पनि प्रधानमन्त्रीमा बस्ने अधिकार छैन : नारायणकाजी

नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता एवम् केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई एक मिनेट पनि पदमा बस्ने अधिकार नभएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

भागरथीको हत्यारा अझै पहिचान हुन सकेन

बैतडीको दोगडाकेदार–७ की १७ वर्षीया भागरथी भट्टको हत्या भएको ६ दिन बित्दा पनि हत्यारा पहिचान हुन सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

'लोकतन्त्रको अपहरण गरेर ओलीले मनपरी शासन चलाइरहेका छन्'

नेकपाको दाहाल-नेपाल स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले लोकतन्त्रको अपहरण गरेर ओलीले मनपरी शासन चलाइरहेको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

भागरथी हत्याको स्थलगत अध्ययन गर्न कांग्रेसमा लेखकलाई जिम्मेवारी

नेपाली कांग्रेसले भागरथी भट्टको हत्याको अध्यन गर्न नेता रमेश लेखकलाई जिम्मेवारी दिएको छ। कांग्रेस केन्द्रीय समितिले भट्ट हत्याको घटनाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न लेखकलाई जिम्मेवारी दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

ओलीले पदसँग संविधान र संघीयता साटे : जनार्दन शर्मा

नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले पदसँग संविधान र संघीयता साटेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

केपी ओलीका दिनगन्ती सुरु भइसके : सन्तकुमार चौधरी 

नेकपाको दाहाल-नेपाल समूहका केन्द्रीय सदस्य सन्तकुमार चौधरीले केपी ओलीका दिनगन्ती सुरु भइसकेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

ओली हिटलर शैलीमा अघि बढे : रामचन्द्र झा

नेकपाको दाहाल नेपाल समूहका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर शैलीमा अघि बढेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

दाहाल–नेपाललाई झाँक्रीको सुझाव : ओली प्रवृत्ति नदोहोरिने घोषणा गर्नुस्

‘महिला अस्मिता त निर्मला, भागरथी लगायत बलात्कारपछि हत्या हुँदा हुन्छ। तिनका हत्यारामाथि कारबाही गरेको खोइ?
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त

सनराइज बैंककाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

ओलीले राष्ट्रप्रति गद्दार गरे : महफुज अन्सारी

नेकपा दाहाल-नेपाल समूहका केन्द्रीय सदस्य महफुज अन्सारीले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रप्रति गद्दारी गरेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

‘राजतन्त्रको त घुँडा टेकाइयो ओली के हुन् र ?’

अखिल नेपाल महिला संघकी अध्यक्ष एवम् नेकपा केन्द्रीय सदस्य अमृता थापामगरले संस्थागत राजतन्त्रलाई त नेपाली जनताले घुँडा टेकाएको भन्दै ओलीको पनि दिन धेरै बाँकी नभएको बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

राष्ट्रपतिले ओलीको कार्यकर्ताको भूमिका निर्वाह गरिन् : अञ्जना

विभाजित नेकपाको दाहाल-नेपाल पक्षकी केन्द्रीय सदस्य अञ्जना विशंखेले राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीको कार्यकर्ताको भूमिका निर्वाह गरेको आरोप लगाएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

टेक्नोप्रेनरसिप बन्नका लागि सीजीआईएम : निशान्त श्रेष्ठ

सीजीआईएम भौतिक पूर्वाधार सम्पन्न कलेज हो। अनुभवी र दक्ष फ्याकल्टीबाट अध्यापन गराइन्छ। आईएसओ सर्टिफाइड कलेज भएकाले यसले गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा ढुक्क हुनुपर्छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

नेकपा दाहाल–नेपाल समूहको विरोधसभा सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा आज विरोधसभा आयोजना गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७