सोमबार, असोज ५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मध्यपुर थिमीमा कराते एकेडेमी

नेपाल सितोरियो सोबुकान कराते डो संघले मध्यपुर कराते एकेडेमी सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

इशाश्री र सुनिरा जुनियर टेनिसको सेमिफाइनलमा

इशाश्री शाह र सुनिरा थापा प्रथम टिम टेनिस नेपाल जुनियर प्रिमियम टेनिस प्रतियोगिताको यु–१६ गर्ल्स सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

गंगामायाको जीवन रक्षा गर्न आयोगको तीनबुँदे निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले गंगामाया अधिकारीको जीवन रक्षाका लागि सरकारलाई तीनबुँदे निर्देशन दिने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

सत्ताको उन्माद नदेखाउन नेकपालाई कांग्रेसको चेतावनी

‘सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र व्यवहारले भुमिका खेलेको हाम्रो ठहर छ।’ 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

संसद् विघटनमा ओलीको नियत ठिक देखिएन : वरिष्ठ अधिवक्ता कार्की

‘प्रधानमन्त्रीले पार्टीभित्र देखिएको विवादका कारण संसद् विघटन गरिदिनुभयो। न अविश्वासको प्रस्ताव न संसदीय दलको नेता परिवर्तन भएको थियो। यो गलत भएको हो।’
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

कांग्रेसको विरोध सभामा नेकपा ओली समूहको ढुंगामुढा, दुवैतर्फका कार्यकर्ता घाइते 

प्रतिनिधिसभा विघटनविरूद्द नेपाली कांग्रेसले बैतडीको डिलाशैनी गाउँपालिका–३, पन्सेरामा आयोजना गरेको विरोध सभामा नेकपा ओली समूहका कार्यकर्ताले ढुंगामुढा प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

भुटानी शरणार्थीका समस्या समय तोकेरै टुंग्याउनुपर्ने प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थीका समस्या समय किटान गरेरै टुंग्याउनुपर्नेमा जोड दिएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

नक्कली बिल बनाएर राजस्व छल्नेविरुद्ध ९१ करोड बिगो दाबीसहित मुद्दा दायर

झुटा तथा नक्कली बिलबिजक बनाई राजस्व छली गर्नेविरुद्ध राजस्व अनुसन्धान विभागले ९१ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

ताप्लेजुङको मालपोत र नापी कार्यालय उद्घाटन काठमाडौंबाटै

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ताप्लेजुङमा नवनिर्मित मालपोत र नापी कार्यालयको मंगलबार काठमाडौंबाटै उद्घाटन गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

लगानी प्राधिकरण र इन्फ्रास्ट्रक्चर बैंकबीच सम्झौता

प्रदेश १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच सम्झौता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

सपनालाई धम्क्याउने बस्नेत पक्राउ

बीबीसीको प्रभावशाली महिला सूचीमा परेकी सपना रोका मगरलाई धम्क्याएको र दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले विनयजंग बस्नेतलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

मातृभाषा कविता महोत्सवका लागि ७० कवि छनोट (सूचीसहित)

प्रतियोगिताका लागि ५६ भाषाका १५४ वटा कविता प्राप्त भएकामा एक जना अतिथि कविसहित ७० जनाको कविता छनोट भएको प्रतिष्ठानले जनाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

यी ५ वस्तु आयात हुन्छ सबैभन्दा धेरै, चामलमात्रै २५ अर्बको 

चालू आर्थिक वर्षको ६ महिनामा २५ अर्ब रुपैयाँभन्दा बढीको चामल आयात भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

अस्ट्रेलियन ओपनको सेमिफाइनलमा सेरेना र ओसाका भिड्ने

सेरेना विलियम्स अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छन्। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

संसारभर इन्जिनियरिङमा स्नातक गर्नेमध्ये २८ प्रतिशत मात्र महिला

पश्चिमी मुलुकका सम्पन्न देश पनि विज्ञान प्रविधि क्षेत्रमा महिला समानताका मामिलामा विपन्न मुलुकभन्दा पछाडि छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

कोरोना खोप : दोस्रो प्राथमिकतामा कहाँ र कतिलाई लगाइँदैछ ?

कोरोना भाइरसविरुद्धको खोपको पहिलो प्राथमिकताको दोस्रो अभियानमा २ लाख ६२ हजार ८७६ जनालाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

महिला लिगमा चन्द्रपुरको तेस्रो जित, चौदण्डीको लगातार ११ औं हार

राष्ट्रिय महिला लिग अन्तर्गत मंगलबार दिउँसो सम्पन्न खेलमा चन्द्रपुर नगरपालिकाले संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

सभापतिलाई दबाब दिन कांग्रेस केन्द्रीय समिति बैठकअघि पौडेल समूहको छुट्टै छलफल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक डाकेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

शैक्षिक सत्र सार्न शिक्षा नियमावली संशोधन (संशोधित नियमावलीसहित)

नियमावलीमा महामारी वा अन्य कुनै विपत् परेमा शैक्षिक सत्र परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

कोरोना संक्रमण मुक्त हुने दुई लाख ६९ हजार ३०३

नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ९४५ पुगेको छ भने कोरोना मुक्त हुनेको संख्या दुई लाख ६९ हजार ३०३ पुगेको छ
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७