शुक्रबार, भदौ १९, २०८३

कोरोना संक्रमण मुक्त हुने दुई लाख ६९ हजार ३०३

नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ९४५ पुगेको छ भने कोरोना मुक्त हुनेको संख्या दुई लाख ६९ हजार ३०३ पुगेको छ
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  सोही अवधिमा देशभरबाट थप ९९ जना संक्रमणमुक्त भएका छन्। 

नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ९४५ पुगेको छ भने कोरोना मुक्त हुनेको संख्या दुई लाख ६९ हजार ३०३ पुगेको छ।

सोमबार देशभर सक्रिय संक्रमितको संख्या एक हजार ५८७ छ। 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म दुई हजार ५५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। 


 

प्रकाशित: Feb 16, 2021| 10:35 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।