सोमबार, असोज ५, २०८३

मातृभाषा कविता महोत्सवका लागि ७० कवि छनोट (सूचीसहित)

प्रतियोगिताका लागि ५६ भाषाका १५४ वटा कविता प्राप्त भएकामा एक जना अतिथि कविसहित ७० जनाको कविता छनोट भएको प्रतिष्ठानले जनाएको छ। 
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको मातृभाषा कविता महोत्सव २०७७ मा वाचन गर्न ७० जनाका कविता छनोट भएका छन्। 

प्रतियोगिताका लागि ५६ भाषाका १५४ वटा कविता प्राप्त भएकामा एक जना अतिथि कविसहित ७० जनाको कविता छनोट भएको प्रतिष्ठानले जनाएको छ। 

कविता वाचन अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा आगामी ९ गते हुनेछ। प्रतिष्ठानले छनोट भएका कविलाई फागुन ९ गते बिहान १० बजे काठमाडौं कमलादीस्थित प्रतिष्ठानमा उपस्थित हुन अनुरोध गरेको छ।

यी हुन् छनोट भएका कवि

प्रकाशित: Feb 16, 2021| 12:14 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।