सोमबार, असोज ५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आईपीएल इतिहासकै महँगा खेलाडी बने क्रिस मोरिस

आईपीएलमा सबैभन्दा महंगो खेलाडीका रुपमा दक्षिण अफ्रिकी क्रिकेटर क्रिस मोरिसलाई राजस्थान रोयल्सले खरिद गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

इन्धनको मूल्य बढे पनि यसकारण बढ्दैन गाडी भाडा

विभागले पछिल्लो पटक ०७५ असोजमा सवारीको भाडा बढाउँदा पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँलाई नै आधार बनाइएको थियो। त्यति बेला डिजेलको मूल्य १०१ रुपैयाँ प्रतिलिटरका दरले आधार मानेर विभागले सार्वजनिक सवारीको...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

बेसहारालाई आश्रय दिने जानकी वृद्धाश्रम आफैँ सहाराको खोजीमा

आमाबाबुका लागि बुढेसकालको सहारा भनेकै आफ्ना सन्तान हुन्। तर सन्तानबाटै अपहेलित भएपछि बुढेसकाल कति कष्टप्रद हुन्छ होला ? 
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

९६ जना कोरोना संक्रमित थपिए, ३ को मृत्यु 

पछिल्लो २४ घण्टामा देशभर ९६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

संविधानभन्दा ठूलो अन्तर्राष्ट्रिय अभ्यास हुँदैन : वरिष्ठ अधिवक्ता शाक्य

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले पार्टीभित्रको विवादले संसद् भंग गर्न नपाइने जिकिर गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

२६३६ विन्दुमा पुग्यो नेप्से परिसूचक 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) २६३६.६८ विन्दुमा पुगेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

मैना सुनुवारकी आमा भन्छिन्– अपराधी जेल गएपछि छोरीको शव म्युजियममा राख्छु

अदालतले २० वर्ष सजाय तोकेका तीनैजना सैनिक अधिकारी अहिले फरार छन्। उनीहरु राज्यकै संरक्षणमा लुकिराखेको मैनाकी आमा देवीको दाबी छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

खुम्बुका पर्यटक गाइडलाई प्रभु बैंकको बिना धितो ऋण

लामो समय पर्यटक गाइडको काम गरेका दावा फुन्जा शेर्पालाई वैकल्पिक पेशा र व्यवसाय नहुँदा प्रभु बैंकले विना धितो सहुलियत ब्याजमा उनलाई १ लाख रुपैयाँ उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

एकलौटी रुपमा अस्पतालको शुल्क बढाउन मिल्दैन : स्वास्थ्य मन्त्रालय

परामर्श शुल्क समितिको सहमतिबिना चिकित्सकको परामर्श शुल्क वृद्धि गर्ने निर्णयप्रति स्वास्थ्य मन्त्रालयले असहमति जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

महिला फुटबलमा सोचेभन्दा राम्रो नतिजा : साँच्चै बलियो थियो विराटनगर ?

विराटनगरकी फरवार्ड कुसुम खतिवडा १४ वर्षकी मात्र हुन्। लिगमा सबैभन्दा कान्छी खेलाडी। तर विराटनगरको खेलमा उनको प्रदर्शन लोभलाग्दो देखियो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

मूल्य वृद्धिविरुद्ध आयल निगमअगाडि नेविसंघको प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध नेपाल विद्यार्थी संघले नेपाल आयल निगम अगाडि प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

न्यादी आयोजनाबाट जेठदेखि विद्युत् उत्पादन 

निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजनाबाट आगामी जेठदेखि विद्युत् उत्पादन हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

काठमाडौं उपत्यकाको जनजीवन आठ तस्बिरमा

नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

अचाक्ली करले गर्दा इन्टरनेट महँगो भएको हो : व्यवसायी 

सरकारले धेरै कर लगाउ“दा इन्टरनेट महँगो हुन पुगेको गुनासो सरोकारवालाहरुले गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

प्रतिनिधिसभा विघटन : एमिकस क्युरीको फरकफरक राय

ससद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीको तर्फबाट आज पनि बहस जारी छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

खोप किन्न सरकारले सिरम इन्स्टिच्युटलाई पैसा पठायो, कोभ्याक्सको पनि आउने क्रममा

सरकारले कोरोनाविरुद्धको खोप कोभिशिल्ड आयात गर्न सिरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी दिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

आन्दोलनबाट पछि हट्यो कांग्रेस, प्रचण्डको प्रस्ताव अलपत्र

बुधबारको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा निर्णय गर्नुपर्ने धारणा राखे। तर, सभापति देउवाले पौडेललाई ढिम्किनै दिएनन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

डोटेलीमा जाग्यो ‘राजधानी’ को आशा 

२०३७ सालमा सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम दिपायल तोकिएको दिनलाई ‘स्वर्णिम दिन’ भनेर टिप्पणी गरेका डोटीवासी २०७४ माघ ३ गतेलाई ‘कालो’ दिनका रूपमा परिभाषित गर्छन्। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

नरभक्षी बाघ पत्ता लगाउन १७ ठाउँमा क्यामेरा जडान

नरभक्षी बाघ बसेको स्थान पत्ता लगाउन कैलालीको बसन्ता करिडोरसहितका क्षेत्रमा १७ वटा क्यामेरा जडान गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७