बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मूल्य वृद्धिविरुद्ध आयल निगमअगाडि नेविसंघको प्रदर्शन

मूल्य वृद्धिविरुद्ध आयल निगमअगाडि नेविसंघको प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध नेपाल विद्यार्थी संघले नेपाल आयल निगम अगाडि प्रदर्शन गरेको छ।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं– पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध नेपाल विद्यार्थी संघले नेपाल आयल निगम अगाडि प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागीहरुले मूल्य वृद्धि फिर्ता गर, महँगी र भ्रष्टाचार अन्त्य गर, आयल निगमको आयव्यव पारदर्शी गर आदि लेखिएका प्लाकार्ड बोकेका थिए।

आयल निगमले एक सातादै दुईपल्ट पेट्रोल, डिजेल र ग्यासको मूल्यवृद्धि गरेपछि नेविसंघ आन्दोलित बनेको हो। 

प्रकाशित: Feb 18, 2021| 09:01 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।