बिहीबार, भदौ १८, २०८३

९६ जना कोरोना संक्रमित थपिए, ३ को मृत्यु 

पछिल्लो २४ घण्टामा देशभर ९६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ९६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १११ जना संक्रमित कोरोनामुक्त भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ। आज थपिएकामध्ये ४२ जना काठमाडौं उपत्यकाका छन्। आज सक्रिय संक्रमितको संख्या १ हजार ६०३ छ।

हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ, जसमध्ये २ लाख ६९ हजार ५०५ जना कोरोनामुक्त भएका छन्। नेपालमा हालसम्म २ हजार ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 
 

प्रकाशित: Feb 18, 2021| 10:21 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।