स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को अध्यक्षमा वासुदेव नेपाल निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्दी भुपाल तामाङलाई १० भोटले हराउँदै नेपाल विजयी भएका हुन्।
विश्वमै उदाहरणीय मानिन्छ इजरायलको व्यावसायिक कृषि। त्यहाँको आधुनिक प्रविधि र सीप सिक्न धेरै देशबाट मानिस पुग्छन्। नेपालबाट पनि इजरायल गएर कृषि तालिम लिने व्यवस्था सरकारी स्तरमै मिलाइएको छ।
संसद् विघटन संवैधानिक ठहर भयो भने मुलुक शृंखलाबद्ध रूपमा निर्वाचनमा जानेछ र निर्वाचनका नाममा मुलुकको स्रोत अनपेक्षित रूपमा अनुत्पादक बन्न पुगेको मूल्यांकन जनस्तरबाटै हुनेछ।