बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश गरेर प्रदेशसभा बैठक स्थगित

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश गरेर प्रदेशसभा बैठक स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक २० फागुनसम्मका लागि स्थगित भएको छ।
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

विराटनगर– प्रदेश १ को प्रदेशसभा बैठक २० फागुनसम्मका लागि स्थगित भएको छ।

आजको बैठकमा सांसद इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश गरेका छन्। 

बैठकमा नेकपा केपी ओली पक्षका सांसद भने सहभागी भएनन्।

आजको बैठक स्थगित गर्न मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका थिए। तर सभामुख भण्डारीले बैठक स्थगित नगर्ने अडान लिएका थिए। 

बैठकको कार्यसूचीमा अविश्वासको प्रस्तावको विषयमा छलफल हुने जनाइए पनि छलफल सुरु भने भएन।

प्रकाशित: Feb 21, 2021| 10:26 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।