सोमबार, असोज ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकका ग्राहकलाई  मनकामना केबलकारको टिकट किन्दा क्यासब्याक

सनराइज बैंकका ग्राहकलाई  मनकामना केबलकारको टिकट किन्दा क्यासब्याक

 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

काठमाडौं– सनराइज बैंकले आफ्नो मोबाइल बैंकिङ सनराइज स्मार्टको प्रयोग गरि मनकामना केबलकारको टिकट खरिद गर्दा क्यासब्याक दिने योजना ल्याएको छ। 

योजनाअन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको सनराइज स्मार्ट प्रयोग गरि खरिद गरिएको हरेक टिकटमा १०० रुपैयाँ क्यासब्याक प्रदान गर्नेछ। यो योजना ०७७ फागुन ७ देखि चैत मसान्तसम्म रहनेछ। 

प्रकाशित: Feb 21, 2021| 08:34 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्