मंगलबार, असोज ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भारत र पाकिस्तानबीच नियन्त्रण रेखामा गोली नचलाउने सहमति

भारत र पाकिस्तानका सैनिकबीच नियन्त्रण रेखामा गोली नचलाउने सहमति भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

२५ लाख ३५ हजारसहित दुई भारतीय पक्राउ

बाराबाट प्रहरीले स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

पाठ्यक्रमलाई बजारसँग जोड्न आवश्यक छ : मधुकर पाण्डे

पाठ्यक्रमलाई बजारसँग जोड्दै माग अनुसारको जनशक्ति उत्पादन गर्ने गरी परिमार्जन गर्दै लैजानुपर्छ। अनुसन्धानमा जोड दिनुपर्छ। पाठ्यक्रम मौलिक बनाउन जरुरी छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

देउवाले भने– प्रधानमन्त्री बन्न नेकपाका दुवै समूहबाट प्रस्ताव आएको छ 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्न आफूलाई नेकपाका दुवै समूहबाट प्रस्ताव आएको बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

सशस्त्रका इन्स्पेक्टर र सई घुससहित पक्राउ

सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक (सई) राजेश पासीलाई ५० हजार घुस रकमसहित पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

नेकपा विवाद टुंग्याउन निर्वाचन आयोगका पदाधिकारी आँटिला देखिएनन् (अन्तर्वार्ता)

सत्ताको राप र चापले गर्दा यस्तो भएको भन्ने हामीले बुझेका छौं। संवैधानिक आयोगले सत्ताले के भन्छ भनेर कुर्ने होइन नि।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

मोहनविक्रम सिंह भन्छन्– अस्थिरताको कारक ओली नै हुन् 

‘अब संसद्ले बहुमतबाट प्रधानमन्त्री बनाउँछ तर, त्यसमा साम्राज्यवादी र दक्षिणपन्थी शक्ति खेल्छन्।’
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

सरकार निर्माणमा सहकार्य गर्न जसपासँग दाहाल–नेपालको प्रस्ताव 

‘पछिल्लो राजनीतिक परिस्थितिका बारेमा हाम्रो छलफल भएको छ,’ जसपा नेता राजेन्द्र श्रेष्ठले नेपाल समयसँग भने, ‘उहाँहरुले सहकार्य गरेर अघि बढौं भन्ने प्रस्ताव राख्नुभएको छ।’
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति 

राष्ट्रिय सहकारी बैंक लिमिटेडले सातै प्रदेशमा प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति प्राप्त गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

वामदेव गाैतमले दाहालसमक्ष राखे पार्टी एकताको प्रस्ताव, दाहालले दिएनन् ठाेस जवाफ

नेकपा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एकताको प्रस्ताव लिएर आज नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

दाहाल-नेपाल भेट्न जसपा नेताहरू पेरिसडाँडामा

जनता समाजवादी पार्टीका नेताहरू नेकपा दाहाल–नेपाल समूहका नेताहरूलाई भेट्न भर्खरै पेरिसडाँडा पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

कञ्चनपुरमा अवैध रकमसहित दुईजना नियन्त्रणमा

दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै व्यवसायीको विरोध

भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

सिटीको जित

च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा प्रिमियर क्लब म्यानचेस्टर सिटीले जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

टोटेनहम युरोपा लिगको अन्तिम १६ मा

सानदार जितका साथ टोटेनहम हट्स्पर युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

विभाजित नेकपा ओली समूहको आज पनि बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

दाहाल-नेपालले राखेकाे प्रस्तावमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसाे ३ बजे बस्दै छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

रियलको जितमा मेन्डी बने नायक

फरल्यान्ड मेन्डीले च्याम्पियन्स लिगमा पहिलो गोल गरेसँगै स्पेनिस क्लब रियल मड्रिडले एटलान्टामाथि साँघुरो जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

मेस्सीको गोलमा बार्सिलोनाको सहज जित

दोस्रो हाफमा कप्तान लियोनेल मेस्सीको गोलसँगै बार्सिलोनाले ला लिगामा सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

पाँच वर्षअघि उपभोग्य मिति सकिएकाे दाल नयाँ लेबल टाँसेर बिक्री

उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई तीन लाख रूपैयाँ जरिवाना गरिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७