बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल-नेपालले राखेकाे प्रस्तावमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

दाहाल-नेपालले राखेकाे प्रस्तावमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसाे ३ बजे बस्दै छ। 
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसाे ३ बजे बस्दै छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको दाहाल–नेपाल पक्षीय नेताहरूसँगको छलफलपछि पार्टीको पदाधिकारी बैठक बोलाएका हुन्।

बैठकमा प्रतिनिधिसभा पुनर्स्थापनापछि साे समूहले गरेको सहकार्यको प्रस्तावमा छलफल गरिने भएको छ। 

देउवाले बुधबार दिउँसो बूढानीलकण्ठमा नेकपा दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पमकमल दाहाल र माधव नेपालसँग छलफल गरेका थिए।

सो छलफलमा दाहाल र नेपालले देउवालाई सत्ता सहकार्यको प्रस्ताव राखेका थिए।

प्रकाशित: Feb 25, 2021| 02:41 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।